• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीमा बिश्वकर्मा बाबाको मुर्ति सेलाउन जन्ती झौ सिगारीए,बलान खोला पुगे गाउँले

नेपाल पोस्ट दैनिक
    September 18, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २” असोज – सप्तरीको सुरुङ्गगा नगरपालीका हनुमान चौधरी स्थित स्थानीय कमलपुर गाउँलेहरुले भब्यरुपमा बिश्वकर्मा पुजा मनाएका छन्।गाउँका दर्जनौं ब्यक्तीहरुले अ-आफ्नो घरमा बिश्वकर्मा बाबाको पुर्ति स्थापना गरी भब्यरूपमा पुजा अर्चना गरेका स्थानीय सरोवर महतोले जानकारी दिनु भयो। नेपालका मध्य तराईका जिल्लाहरुमा बिशेष गरी विश्वकर्मा पूजा मनाईन्छ ।

बुधबारको दिनलाई बास्तु दिवसका रुपमा पनि मनाउने गरेका छन्।बिश्वकर्मा पुजामा विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पुजा बुधबारा गरी बिश्वकर्मा पूजा मनाउने चलन रहेको छ।

खास गरी कल कारखानामा विश्वकर्माको मुर्ति राखि भजनर्कितनका साथ धुमधामका साथ पुजा गर्ने चलन छ । विश्वकर्मा पुजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानी नोक्सानी नहुने विश्वास छ ।

यसैगरी, सुदुरपश्चिममा विजय उत्सवको रुपमा मनाउने बुढीपोल्ने पर्ब बुधबार धुमधामका साथ मनाईदै छ ।
प्रत्येक बर्ष असोज सँक्रान्तिका दिन बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व मनाईन्छ ।

बिश्वकर्मा बाबाको मुर्ति सेलाउन गाउँका दर्जनौं ट्राकटरमा बजा गाजाको साथ सास्कृती प्रोग्राम गर्दै गाउँका हजारौं महिला पुरुषहरूले नाचगान गर्दै एक अर्कामा अबिर लगाउदै खुशीयाली बाडदै नजिकै पर्ने उदयपुरको बलान खोला पुगने गरेका छन्।मुर्ति सेलाउने कार्यक्रममा गाउँका उल्लेखनीय ब्यक्तीहरुको सहभागीता रहेको स्थानीय सुरेश महतोले जानकारी दिनु भयो ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑