• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 25, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यातायात कार्यालय लहानले नागरीक संतुष्टि गर्ने कामलाई निरन्तरता दियोस प्रमुख जिल्ला अधिकारी कणेल

नेपाल पोस्ट दैनिक
    September 16, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३१ भदौ – सिरहाको लहान स्थित यातायात ब्यवस्था कार्यालय लहानले अस्थायी सवारी चालक अनुमतिपत्र बितरण कार्य शुरु गरेको छ। यातायात कार्यालय लहानले पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र बितरण गरेको हो ।

कार्यालय प्रमुख मिन भट्टराईको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कर्णेल का अनुसार यातायातमा रहने बिचोलियाहरुको न्यूनीकरण गर्न र यातायातमा भएको सिमत श्रोत साधन र कर्मचारीहरुले गर्दा केही काठनियाईहरु हुन् सक्लान तर जिल्ला प्रसासण,ईलाका प्रसासन कार्यालय, नापी कार्यालय, यातायात कार्यालयहरुमा आम जनताको भिडभाड निकै हुने गरेका बताए ।

उक्त भिड कम गर्न हामी अन्लाईन सेवा सुरु गर्न पहल गर्ने गरेका छौँ। यातायात कार्यालयले दिने गरेका सेवामा थप सुधार गर्न हामीले लगेका छौँ। नागरी संतुष्टि गर्ने कामलाई निरन्तरता दियोस उनको भनाई थियो।कार्यालय प्रमुख भट्टराईका अनुसार कार्यालयमा भएको कमिकजोरी लाई आत्मसात गर्दै नयाँ गतिविधिका साथ कार्यालयलाई अगाडि बढाउने उनले बताउनु भयो। सबैको सल्लाह सुझावको आत्मसात गर्दै अगाडि बढने बताए ।

विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघको केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ताका अनुसार यातायात कार्यालय लहानले जुन नयाँ QR कोर्डको वितरण गरेको छ त्यो निकै नै सराहनीय काम रहेको बताउदै सुभकामना व्यक्त गरेका थिए।

देशभरिका यातायात कार्यालयको ३२ शाखा मध्ये काठमाण्डौ ,जनकपुर ,महत्तोरीको बर्दिबास र सिरहाको लहानबाट अस्थायी चालक अनुमतिपत्र बितरण गरेका छन् । यातायात कार्यालय लहानका नायव सुब्बा बिजय दाहालले जानकारी दिनुभयो ।

सवारी ट्रयाल परीक्षा उत्तीर्ण गरीसके पछी सेवग्राहीहरुले स्मार्ट लाईसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नु पर्ने झन्झट,अन्त्य भएको यातायात कार्यालय लहानका प्रमुख मिन भट्टराईले जानकारी दिनु भयो।

अब त्यस अवधिसम्म यातायात कार्यालयले दिएको पर्चि बोकेर सबारी साधनहरु चलाउनु पर्ने बाध्यताको अनत्य भएको यातायात कार्यालय लहानका प्रमुख भट्टराईले बताए ।
ट्रायल परिक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरुलाई एक हप्ता भित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने निमित प्रमुख भट्टराईले बताए ।
उनले अव कसैले पनि चिट बोकेर सवारी साधन चलाउनु नपर्ने बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑