• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 31, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कुशवाहा समाज मोरङले भब्यरूपमा मनायो कुश जयन्ती

नेपाल पोस्ट दैनिक
    September 10, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५ भदौ – नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति मोरङले बिराटनगरको महेन्द्र मोरङ क्याम्पसको सभा हलमा समाज सेबि राजदेब मेहताको प्रमुख आतिथ्य मा र समाज को जिल्ला अध्यक्ष श्री हरिनारायण मेहता को अध्यक्षता मा भब्य तरिका ले कुशवाहा को पुर्वज कुश को सम्झनामा कुश जयन्ती मनाईयो ।

कार्यक्रम मा सहभागी नेपाल कुशवाहा समाज को केन्द्रिय उपाध्यक्ष श्री जय प्रकाश महतो ले कुशवाहा हरु भगवान श्री राम को जेठो पुत्र कुश को सन्तान हो भन्ने विभिन्न प्रमाण हरु रहेको जिकिर गर्नु भयो ।

कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान को केन्द्रिय सन्योजक श्री गुनानन्द महतो ले भन्नू भयो समाज का बिशिस्ट ब्याक्तित्व हरुको साथ र सहयोग ले गर्दा कोभिड जस्तो महा मारिमा पनि विभिन्न किसिम का स्वास्थ सामाग्री लगायत खाधन्य समाग्री बितरण बितरण गर्न सफल भयो समाज का केही अवसरवादी हरु को बिरोध को बाबजुद पनि महा अभियान का समाजिक अभियन्ता हरुले ईमान्दारिता को साथ संघर्ष गरिरहे आउने दिन हरुमा पनि महा अभियान अति बिपन्न तथा गरिब परिवार हरुको साथी बन्ने घोषणा गर्नु भयो र महा अभियान एउटा नाफा रहित संस्था हो समाज को सामानान्तर संस्था होईन यसको प्रमुख उधेश्य राहात सङकलन गरि गरिब गुरुवा लाई बितरण गर्नु हो त्यसैले महा अभियान प्रती आल्चना लगाउनु महा पाप हो र सबै समाजसेवी हरु ले सबै महा अभियन्ता हरु लाई सहयोग गरि उच्च मनोबल बनाई दिन सन्योजक श्री गुनानन्द महतो ले अपिल गर्नु भयो ।

कार्यक्रम को प्रमुख अतिथी राजदेब मेहता ले समाज लाई हरेक किसिम का सहयोग गर्ने प्रतिबद्धता सहित समाज लाई बेलबारी मा 10 धुर जग्गा दान गर्नु भयो
उक्त कार्यक्रम मा नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति को जिल्ला सचीव श्री मंगल महतो ले जग्गा दाता प्रती आभार व्यक्त गर्दै सकै चाडै जिल्ला मा सहकार्य गरि भवन निर्माण गर्ने उदघोस गर्नु भयो ।

समाज को जिल्ला कोषाध्यक्ष लिला मेहता ले स्वागत मन्तव्य राखेका थियो त्यसतै जिल्ला उपाध्यक्ष शत्रुघन महतो सह सचिब श्री मन्जय सिङ्ग महानगर अध्यक्ष श्री सुरज महतो समाज को सहकारी अध्यक्ष बिरेन्द्र मेहता विद्यार्थी समाजका केन्द्रिय सचीव श्री श्यामदेब मेहता र कुसवाहा राहत सङ्कलन तथा बितरण महा अभियान को मोरङ जिल्ला सन्योजक श्री चन्दन मेहता महा अबियान को केन्द्रिय सदस्य हरु श्री नन्दकिशोर मेहता सल्लाहकार रेनु सिङ अभियन्ता बिनोद सिङ लगायत दर्जनौं महा अभियान का समाजिक अभियन्ता हरु र सयौं सङ्ख्या मा समाज का विभिन्न ठाउँ बाट कुशवाहा हरु कुश जयन्ती मनाउन उपस्थित भएको थियोे ।
अन्तिममा समाजका जिल्ला अध्यक्ष श्री हरिनारायण महतो ले कार्यक्रम समाप्त गर्दै रक्तदान गर्नु हुने सबै लाई धन्यवाद दिएका थिए र रक्तदाता लाई भित्ते गढी उपलब्ध गराउनु भएका बिराटनगर महानगर का समाजसेवी बिनोद सिङ लाई समेत धन्यवाद दिदै कार्यक्रम को समापन गर्नु भएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑