• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 26, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको सिरहाको कर्जन्हामा कार्यकरता भेटघाट कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 7, 2021  मा प्रकाशित

Spread the love
      
महेश सिंह सिरहा लहान , २२ भदौ  –नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको सिरहाको कर्जन्हामा कार्यकरता भेटघाट कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा लहान , २२ भदौ- सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा भेटघाट तथा सम्मान कार्यक्रम गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको जिल्ला समन्वय समितिको इन्चार्ज पुर्व कानुन मन्त्री अजय संकर नायक अभिनाष भएपछि सोमबार स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल कम्यूनिष्ट पार्टीको गठ मानीएको कर्जन्हा नगरपालिकाको जनसमुदायहरुलाई विकास निर्माणको कार्य र सेवासुविधा लगायतका विभिन्न पक्षहरुको आवश्यकता भएको हुँदा अबको दिनमा एक ढिका भएर जानुभन्दा अर्को विकल्प नरहेको कर्जन्हा नगरपालिका वडा नं. ११ को वडा अध्यक्ष कपिल देव यादवले कार्यक्रममा बताए।

कर्जन्हाको नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा भएको कार्यक्रममा कर्जन्हा नगरपालिकाको उप प्रमुख ज्ञान कुमारी श्रेष्ठ, वडा अध्यक्ष कार्यपालिका सदस्य र नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको अगुवा नेता कार्यकर्ताहरुको उपस्थितीमा सम्मान गरिएको छ ।

कर्जन्हा नगरपालिकाको लागि विवादको रुपमा खडा भएको कर्जन्हा नगरपालिकाको प्रशासनीक भवन निर्माणको समस्या समाधान भएको हुँदा प्रशासनिक भवन निर्माणमा सबैलाई सहयोग गर्न उनले आग्राह गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको पुर्व मन्त्री तथा सिरहा जिल्ला समन्वय समितिका इन्चार्ज अजय संकार नायक (अभिनाष) ले आफुहरु पछाडी परेको समुदायको हकहितमा काम गर्न अझै आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा स्थानिय नेता कार्यकर्ता लगायत विभिन्न वक्ताहरु विभिन्न समस्याको समाधानको उपाय खोज्दै अबको दिनमा पछाडी परेका समुदायहरुको उन्नतीका लागि आवश्यक कार्य गर्नुपर्ने बताएका छन् ।

१० वर्षे जनयूद्ध लगायतका विभिन्न अधिकारका लडाईमा कागजमा अधिकार लेखिएपनि हामीले अझैपनि उहाँहरुको लागि काम गर्नुपर्ने आवश्यक रहेको बताएका छन । साथै, हामी एमसीसीको विरोधी नरहेको तर एमसीसी देशको विकासको लागि र जनताको पक्षमा हुनुपर्ने समेत हाम्रो धारण रहेकोले एमसीसीलाई भ्रमको रुपमा नलिनका लागि उहाँले आग्राह गर्नुभयो ।

कर्जन्हा नगरपालिकाको विभिन्न क्षेत्रहरुमा विकासले तिब्रता लिइरहेको अवस्थामा कर्जन्हा नगरपालिकाको प्रशासनीक भवनको समेत शिलान्यास छिटै गरिने कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले जानकारी दिए।

सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा भेटघाट तथा सम्मान कार्यक्रम गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको जिल्ला समन्वय समितिको इन्चार्ज पुर्व कानुन मन्त्री अजय संकर नायक अभिनाष भएपछि सोमबार स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल कम्यूनिष्ट पार्टीको गठ मानीएको कर्जन्हा नगरपालिकाको जनसमुदायहरुलाई विकास निर्माणको कार्य र सेवासुविधा लगायतका विभिन्न पक्षहरुको आवश्यकता भएको हुँदा अबको दिनमा एक ढिका भएर जानुभन्दा अर्को विकल्प नरहेको कर्जन्हा नगरपालिका वडा नं. ११ को वडा अध्यक्ष कपिल देव यादवले कार्यक्रममा बताए।

कर्जन्हाको नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा भएको कार्यक्रममा कर्जन्हा नगरपालिकाको उप प्रमुख ज्ञान कुमारी श्रेष्ठ, वडा अध्यक्ष कार्यपालिका सदस्य र नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको अगुवा नेता कार्यकर्ताहरुको उपस्थितीमा सम्मान गरिएको छ ।

कर्जन्हा नगरपालिकाको लागि विवादको रुपमा खडा भएको कर्जन्हा नगरपालिकाको प्रशासनीक भवन निर्माणको समस्या समाधान भएको हुँदा प्रशासनिक भवन निर्माणमा सबैलाई सहयोग गर्न उनले आग्राह गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको पुर्व मन्त्री तथा सिरहा जिल्ला समन्वय समितिका इन्चार्ज अजय संकार नायक (अभिनाष) ले आफुहरु पछाडी परेको समुदायको हकहितमा काम गर्न अझै आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा स्थानिय नेता कार्यकर्ता लगायत विभिन्न वक्ताहरु विभिन्न समस्याको समाधानको उपाय खोज्दै अबको दिनमा पछाडी परेका समुदायहरुको उन्नतीका लागि आवश्यक कार्य गर्नुपर्ने बताएका छन् ।

१० वर्षे जनयूद्ध लगायतका विभिन्न अधिकारका लडाईमा कागजमा अधिकार लेखिएपनि हामीले अझैपनि उहाँहरुको लागि काम गर्नुपर्ने आवश्यक रहेको बताएका छन । साथै, हामी एमसीसीको विरोधी नरहेको तर एमसीसी देशको विकासको लागि र जनताको पक्षमा हुनुपर्ने समेत हाम्रो धारण रहेकोले एमसीसीलाई भ्रमको रुपमा नलिनका लागि उहाँले आग्राह गर्नुभयो ।

कर्जन्हा नगरपालिकाको विभिन्न क्षेत्रहरुमा विकासले तिब्रता लिइरहेको अवस्थामा कर्जन्हा नगरपालिकाको प्रशासनीक भवनको समेत शिलान्यास छिटै गरिने कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले जानकारी दिए।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न

    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑