• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानको मेयर साहको डिजाईनमा काउण्टरबाट लाखौ मुल्य बराबरको सर-समान,कागजात ,लुट्पाट

नेपाल पोस्ट दैनिक
    August 29, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १३, भदौ ।यातायात मजदुरहरुले सिरहाको लहानमा बिहिवार देखि चरणबद्व रूपमा निरन्तर आन्दोलनमा उत्रिएका छन् । लहान नगरपालिका लगायत सो नगरपालिकाका नगर प्रहरी र लहान ट्राफिक प्रहरीविरुद्ध उनिहरुले प्रदर्शन गरिरहेका छन् ।

बिहिवार प्रहरीहरुले आधिकारिक रुपमा कुनै सूचना नदिई आफुहरुको काउण्टर भित्रबाट लाखौ मुल्य बराबरको सर – समान र कागजातहरु जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको भनाई छ । कानुनी अनुमति पाएका आधिकारिक डाका जस्तो नाटकिय रुपान्तरणमा दिउँसो एकहुलमा आई उक्त समानहरु एक्कासि लुटेर लगेको मजदुरहरुले बताएका छन् । कुनै पनि अफिसको कागज र समानहरु बर्दी लगाएर लग्नु अपराध भएको उनिहरुको ठहर छ ।
लहानका मेयर मुन्नी साह सुडि साबको डिजाईनमा पटक पटक लहानका यातायात ब्यवसायीहरुलाई नगर प्रहरी , ट्राफिक प्रहरीले दु:ख दिने गरेको सगरमाथा बस ब्यवसायी प्रालि लहानले जनाएको छ ।
प्रालिका सम्पुर्ण पदाधिकारीहरुले शुक्रवार लहान -८ स्थित आफ्नै निजि कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जनाएको हो ।

सिरहा जिल्लाको लहान नगरका प्रमुख सुडी ज्यु एउटा यस्तो मेयर हो जो जबरजस्ती निर्णय गराएर एकलौटी तवरले शासन लाद्ने गरेको उनिहरुको बुझाई छ । मेयर ज्युको अगाडि लहानको बुद्दिजिवीहरु केही हैन , उनी मात्र लहानमा नमुना पिस ब्यक्ति भएको सामुहिक रुपमा ब्यवसायीहरुले आक्रोश पोखे ।
मेयर साब धेरै ज्ञानी मान्छे हो , उहाँको अगाडी लहानमा कोई बुद्धिजीवी र पढेलेखेको मान्छे नै छैन्, `व्यंग्यात्मक तरीकाले नाम नखोल्ने शर्तमा एक जना बस ब्यवसायीको भनाई छ ।
,
पटक पटक बस पार्कलाई ब्यवस्थित गर्न नगरपालिका र यातायात व्यावसायी बिचमा औपचारिक र अनौपचारिक रुपमा सहमति भएको हो , हामी नगरपालिकाले बसपार्क ब्यबस्थित गर्न तयार छौ , `प्रालि लहानका अध्यक्ष हरीनारायण यादवले बताए, ` तर यात्रुलाई सुबिधा दिने हकमा हामी काउन्टर जहाँ पनि राख्न सक्छौ यो हामी ब्यवसायी र यात्रुको अधिकार भित्र पर्छ भन्दै उनले भने – काउन्टरको भाडा नगरपालिकाले तिर्ने हैन त्यो हामीले तिर्ने हौ त्यो हाम्रो ब्यक्तिगत अफिस जस्तै हो ।,

काठमाडौको कलन्कीमा बसपार्क छ भने काउन्टर कोटेश्वर मा छ यदि बिर्सिनु भको छ भने मेयर साहव र प्रहरीलाई हामी स्मरण गराउन चाहन्छौ, अर्का ब्यवसायी अच्युत काफ्लेले बताए । मागको सुनवाई नभएसम्म लामो तीन सुत्रीय कानुन सम्बत माग राख्दै आन्दोलन चलीरहने उनिहरुले सम्मेलन मार्फत बताएका छन् ।

जायज मागको सम्बोधन हुनुपर्छ नाजायज माग हामी उठाउदैनौ र राखदैनौ संयुक्त रात्रीकालिन सेवा काउन्टका शम्भुचौधरीले बताए । बसपार्क जहाँ भएपनी हामिलाई मतलब छैन हामी ब्यवस्थित गर्न र नगर पालिकालाई सहयोग गर्न तयार छौं पुनः ब्यवसायीहरुले दोह्र्याए । यात्रुलाई सुविधा दिने बैकल्पिक पार्कहरु ठाउँ ठाउँमा दिएमा मात्र बसपार्क ब्यबस्थित हुने र यात्रुहरुको अधिकार सुरक्षित रहने उनिहरुले तर्क गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑