मुख्य समाचार

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष द्वारा स्वतंत्रता दिवसको शुभकामना

कपिलवस्तु  श्रावण ३१ । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले भारतको ७५औं स्वतंत्रता दिवसको शुभकामना व्यक्त गरेका छन्  ।  नेपाल र भारत दुबै देश मित्र राष्ट्र रहेको बताउदै दुबै देश बिच पहिला देखि नै चलि आएको सामाजिक, सांस्कृतिक, व्यापारीक र आर्थिक सम्बन्ध अमर रहोस् भन्ने भाव समेत व्यक्त गरेका छन् ।