• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गुणस्तरीय काम गरेर अग्रसर हुँदै सिनर्जी सुवेदी जेभी कम्पनीको देशभरी ब्यापक चर्चा

नेपाल पोस्ट दैनिक
    August 14, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३० श्रावण –सिरहाको सिरहा नगरपालिकाको वडा नम्बर – १९ सन्हैठा पुरानो चौकमा अस्पतालका लागी तीन तल्ले सुविधायुक्त भवन बन्नेभएको छ । १० शैयाको अस्पताल निर्माणका लागि नगरपालिकाले सिनर्जी / सुवेदी जेभी काठमाडौलाई ठेक्का दिएको हो ।

नगरपालिकाका नगर – प्रमुख अशेश्वर प्रसाद यादवले शुक्रवार बिधिबत रुपमा भवनको शिलान्यास गरेको थियो। वडा अध्यक्ष गोपाल प्रसाद यादव ,प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव,ईन्जिनियर उमेश यादव,ठेक्का कम्पनीको तर्फबाट निर्माण व्यबसायीका अधिकारीक प्रतिनिधि दिपेन्द्र ठाकुर लगायत स्थानीय बुद्धिजीवी ,समाजसेवीको संयुक्त रोहबरमा सिल्यानास गरिएको नगरपालिकाले जनाएको छ ।

सरकारी स्वामित्वमा रहेको करिब१६ कठ्ठा क्षेत्रफलको जग्गामा भवन निर्माण कर्य सुरु गरिएको छ । २०७८ असार २० मा २ बर्षमा काम सम्पन्न हुनेगरी ठेक्का कम्पनीलाई नगरपालिकाले ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रुपैयाको लागतमा भवन निर्माण गर्न सम्झौता गरिएको छ ।

करिब ९ हजार स्क्वायर फिटमा बन्ने भवनमा बाउन्ड्रीवाल , अपाङ्ग मैत्री र् याम्प ,५० हजार लिटरको ओभर हेड ट्यान्की,डिप बोर्डिङ्ग तथा साईट डेभलोपमेन्ट सहितको सुविधा सम्पन्न १० शैयाको तीन तल्ले भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ।गाउँहरुको अनुसार अब गाउँमै अस्पताल बन्ने भए पछि खुशी भएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑