• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सबल नेपालद्वार घर घरमा मिनी पुस्तकालय स्थापना बालवालिकाहरुलाई सैक्षिक सामग्रीहरु सहयोग

नेपाल पोस्ट दैनिक
    August 13, 2021  मा प्रकाशित

Spread the love
      

श्रावन २८ गते सप्तरी – सप्तरी सुरुङ्गा नगरपालिकाको विभिन्न वडाहरुमा स्याहारकर्ता समुहका आमाहरु लाई घरमै मिनी पुस्तकालय स्थापना गरी वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरेका छन ।
सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गर्नु भएको सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ ।
विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलि रहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथी र ५ बर्ष मुनीका बालवालिकाहरुलाई लक्षित गरी उनिहरुको घरघरमै मिनि पुस्तकालय स्थापना गरी सुरक्षित रुपमा अध्ययन गर्नकालागि क्रृयाकलाप बुक १ थान, कथा भएको पुस्तक १५ थान, जनचेतनामुलक पोस्टर लगायतका सामग्रीहरु सहयोग गरेको सुरुङ्गा नगरपालिका वडा नम्वर ७ बडा अध्यक्ष शिवनारायण चौधरीले बताउनु भएको छ,- चौधरीका अनुसार सबल नेपालले वालवालिकाहरुको हकहित लागि गुण्स्तरिय शिक्षा, स्वास्थ्य र सुरक्षाको सबालमा नियमित रुपमा सहयोग गरिरहेको बताउनु हुदै सुरुङ्गा नगरपालिका वडा ८ का १०१ र वडा ७ का १०२ गरी २०३ जना स्यहारकर्ता अभिभावकहरुलाई वालवालिकाहरुको प्रयोजनकालागि प्रयाप्त मात्रामा शैक्षिक सामग्रीहरु र स्याहारकर्ता आमाहरुलाई IVR एकिकृत अन्तरक्रृयात्मक सेसनमा भागलिनकालागि सिमकार्ड सहित मोवाईल फोन समेत सहयोग गरेको बताउनु भयो ।
सबल नेपालका समुन्नति कार्याक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसार दुवै वडाका २०३ जना अभिभावकहरुलाई सामग्रीहरु सहयोग गरेका छौ र अगामी दिनमा आमाहरुले प्राप्त गरेको सामग्रीहरु आ आफ्ना घरमा मिनी लाईब्रेरी स्थापना गरी घरमै छोराछोरीहरुलाई शिक्षा दिने र मोवाईल प्रयोग गरी स्याहारकर्ता आमाहरु अन्तरक्रृयात्मक सेसनमा भागलिने बताउँनु भएको छ ।
कोभिडको प्रभावले बालवालिकाहरु विशेष प्रभावित भईरहेको समयमा सबल नेपालले नियमित रुपमा बालविकास, आधारभुत शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण, किशोर किशोरी विकास, किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य, जिविकोपार्जन र घरमा सुरक्षित र सिकाई परियोजना अन्तरगत विभिन्न कार्यक्रमहरु सचालन गरीरहेको बताउनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑