मुख्य समाचार

हस्ताक्षर बिनाको दस बुदे सहमति भएको खुलासा

सिरहा २८ असार। नेपालको बदलिँदो परिस्थितिको सिर्जनाको आरोपको कारण आफनै सङ्गठनमा आलोचना खेप्दै आएका एमाले पार्टीकाे आन्तरिक विवाद तत्काललाई समाधान भएको छ ।
सडकमा आफनै सङ्गठनका कार्यकर्ताले जिन्दावाद र मुर्दाबाद नारा लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्दै आएको अबस्थामा आज भएको हस्ताक्षर बिनाको सहमति वास्तविक या अवास्तविक ? घटना दोहोरिन सक्छ कि भन्ने त्रास अाम जनतामा रहेको छ ।
राजनीतिक चतुर र एकल निर्णयका पारखी केपी शर्मा ओली भोलिका दिनमा आज भएको सहमति तत्काललाई स्वागत योग्य भएपनि हस्ताक्षर बिनाको सहमति विश्वास सजिलै गर्न सकिने अवस्था भने छैन ।