मुख्य समाचार · समाचार

विराट मेडिकल कलेजको आकस्मिक कक्षमा आक्रमण,दुई जनालाई पक्राउ 

सडक दुर्घटनाका घाइतेको उपचार चलिरहेको समयमा बाहिरबाट आएका दुई जना युवाले आक्रमण गरेका हुन्। आक्रमणबाट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट लागेको अस्पतालले जनाएको छ।