महोत्तरी – महोत्तरी जिल्लाको सम्सी गाउँपालिका बजार चौक देखि जलेश्वर जाने बाटो नजिक खेतमा एक पुरुषको लास फेला परेको छ।
सम्सी बजार नजिकै को खेतमा करिब ३० वा ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।घटना स्थलमा अहिले प्रहरी पुगि अनुसन्धानथालेको छ । थप विवरण आउन बाँकी…
