• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनुषाको शहिदनगरमा सेनेटरी प्याड बनाउने तालिम

नेपाल पोस्ट दैनिक
    March 17, 2021  मा प्रकाशित

Spread the love
      

जनकपुरधाम ४ चैत । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले रजस्वालाका कारण कैयौं छात्रहरु विद्यालय नआउने गरेको परिस्थितपछि सेनेटरी प्याड बनाउने तालिम दिइएको हो ।

रजस्वला भएको समयमा छात्रा विद्यालयमा नआउने, विद्यालयमा भएको समयमा छात्रालाई असहज हुने भएकाले कतिपयले बीचमा पढाई छोड्ने र पढाईमा असर परेपछि स्यानेटरी प्याड बनाउने तालिम दिएको हो ।रजस्वालाका कारण विद्यालय जानबाट बञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै कपडाको प्रयोगले हुने सम्भावित ईन्फेक्सनबाट जोगाउन र विद्यालयमा छात्राहरुको नियमित र निर्वाध पहुँच बनाउने सेनेटरी प्याड बनाउने तालिम दिइएको मेयर बरबरियाले बताए ।

प्याड पुनः प्रयोग गर्न मिल्ने खालको र वातावरणमैत्री र गरिब छात्राले पनि सजिलै र सस्तैमा बनाउन सकिने गरी १५ दिने तालिमको बुधबार समापन कार्यक्रममा बोल्दै मेयर बरबरियाले अब छात्राहरुले नियमित विद्यालय जान सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादवले बताए ।

सो समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले सहभागी महिलाहरुलाई तालिमको लागि दक्षताको प्रमाणपत्र प्रदान गरेका थिए ।

बजारमा विभिन्न कम्पनीले ल्याएका प्याड प्रयोग गर्दा सजिलो त हुन्छ नै तर त्यसले छाला तथा पाठेघर सम्मको इन्फेक्सन गराउनुको साथै खर्च पनि बढाउने भएपछि स्थानीय स्तरमै नगरपालिकाले महिलाहरुलाई प्याड बनाउने तालिम दिएको हो ।

रजश्वला भएकी एक छात्रालाई महिनामा १६ वटा स्यानेटरी प्याड आवश्यक पर्छ, जसको मूल्य एक सय पचास रुपैयाँ पर्ने तथा वर्षमा दुई हजार मूल्य बराबरको प्याड आवश्यक हुन्छ ।

शहिदनगर नगरपालिकाको सहयोग र गैर सरकारी सँस्था हेल्पिँग ह्याण्ड नेपालको आयोजनामा १५ दिने सेनेटेरी प्याड बनाउने तालिम दिइएको हो । विभिन्न वडाबाट महिलाहरुलाई सहभागीता गराइएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑