• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान अस्पतालको एम्बुलेन्स संचालनमा न आए पछी स्थानीयको गुनासो

नेपाल पोस्ट दैनिक
    March 17, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ४ चैत – सिरहाको लहान अस्पतालमा एम्बुलेन्स संचालनमा न आएपछि स्थानीय सेवा ग्राहिलाई सास्ती खेपनु परेको छ।समाजिक बिकास मन्त्रालय प्रदेश २ ले झण्डै दुई महिना अगाडी नै एम्बुलेन्स र सब बहान राम कुमार उमा प्रसाद स्मार्क अस्पताल लहान लाई पठाएका छन्।
स्थानीय सेवा ग्राहिलाई सहजै सेवा प्रदान होस भन्ने मन्त्रालयले अस्पताल लाई एम्बुलेन्स र सब बहान दिएका हुन ।करिब ४० बर्ष अगाडि देखि अस्पताल संचालनमा रहेका छन्।अस्पतालको पुर्व मेसु डाक्टर शुलिल प्रसाद कुशवाहा ले कार्यरत रहदा एम्बुलेन्स र सब बहान को प्रकृया अगाडि बढाई मन्त्रालय संग एम्बुलेनस र सबबहान गाडी माग गरेका थिए।

मेसु कुशवाहा ले मागको प्रकृया अगाडि बढाको केहि महिना लगत्तै डाक्टर कुशवाहा लाई कलैया अस्पतालमा सरुवा भएको थियोे। सरुवा भएको एक महिना न बित्दै मन्त्रालयले एम्बुलेन्स र सब बहान पठाएका छन्।डाक्टर कुशवाहा लाई सरुवा भए लगत्तै अर्को मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डल ले कलैया अस्पतालबाट सरुवा भई लहान अस्पतालमा आएका थिए।

नयाँ मेसु र नयाँ अस्पताल बिकास समितिका अध्यक्ष रोहित महतो लगायतका सदस्यहरुलाई अस्पतालको अझ प्रभाव कारी,सेवा सुधार र अस्पताल बिकासको र अस्पतालको स्तर उन्ती राम्रो, ब्यबस्थापन को लागी पठाएका छन् तर जस्ट उल्टो भएको स्थानीय को आरोप रहेको छ। बिकास के हुनु पहिला भन्दा पनि अस्पतालको अवस्था खसकिएको र जर्जर अबस्थामा पुगेका छन् ।

अस्पतालको मेसु लगायत बिकास समितिका अध्यक्ष, सदस्य अस्पताल बाट सेवा सुबिधा मात्र लिने गरेको काम केहि नै देखिएको छैन। तर अस्पताल बिकासमा केहि चासो नै रहेन छ ।एम्बुलेन्स र सब बहान संचालन न हुँदा बाहिरी एम्बुलेन्सहरुले फाईदा लिने गरेको स्थानीयको भनाई छ ।अस्पतालमा राम्रो ब्यबस्थापन न हुँदा नर्मल बिरामिहरुलाई लहानका अधिकान्स निजि अस्पताल र बिराटनगरका अस्पतालमा बिरामी पाठाउनु पर्ने बाध्यता रहेका अस्पतालका एक स्वास्थ्य कर्मिले बताए ।

अहिले अस्पतालको अबस्था निकै नि खसकिएको अबस्था रहेको छ । स्वास्थ जस्तो संबेदनसिल संस्थामा यस्तो घिन लाग्दो क्रियाकलापहरु हेर्दा स्थानीयहरुको मन खिन हुने गरेको छ। यता मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डलका अनुसार
एम्बुलेन्स र सब बहान त मन्त्रालयले पठाईयो तर गाडीमा काम बाकी नै रहेको छ, त्यो काम को लागि गाडीलाई गाईरेजमा पठाको छु।र अस्पतालमा केहि कर्माचारी पद पुर्ति र एम्बुलेन्स र सब बहान चालकका पद पुर्तिका लागि बिज्ञापन गरेको छु छिटै नै संचालनमा ल्याउने बताउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑