• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अर्थ मंन्त्री बिजय यादव द्धारा जनक बचत तथा ऋण सहकारीको उद्घघाटन

नेपाल पोस्ट दैनिक
    March 14, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान१ चैत –सिरहाको सखुवानान्कारकटी वडा नम्बर ३ परिहार्पुर चौक स्थित जनक बचत तथा ऋण सहकारीको उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ।

सहकारीको अध्यक्ष कविता कुमारी यादव की अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा आर्थिक मामिला तथा योजना मंन्त्री बिजय कुमार यादव ले रिबन र मैनवती बालेर सहकारीको उद्घघाटन गरेका थिए ।मंन्त्री यादव का अनुसार स्वतन्त्रता र समान्ताको भने सहकार्य हो भन्दै सहकारीको सिद्धान्त प्रति प्रकाश पारेका थिए ।
बिशिस्ट अतिथि सहकारी अभियानी धुर्व नारायण यादव का अनुसार सहकारीको काम संस्कृति को बचाउने र अशा अपेक्षाको आपूर्तिको आवश्यकताको पुरा गर्न सहकारीको जरुरी रहेको बताउनु भयो ।

बेलायतमा आज भन्दा २ सय बर्ष पहिला को कुरा हो श्रमिकहरुको काम रोवट र मेसिनहरुले गर्न थाले पछि ज्याला मजदुरी गर्ने को बिचल्ली भएको छ। पुरुष र महिलाको आवश्यकता छ भने सहकारीले दर्साएको बताउनु भयो।

आदर्श भाव र मुल्य मान्यता र आचरणको देशमा ३० हजार भन्दा बढी सहकारी रहेको बताए । सन १९६० मा सहकारीको स्थापना भएको बताउनु उनले बताए ।

सहकारीको मालिक भनेको कुनै एक ब्यक्ती हुदैन भन्दै शेयर केन्दित व्यवसायको रूपमा सहकारीलाई लिने गरेको बताएका हुन्।

बिशिस्ट अतिथि पुर्व मंन्त्री राज लाल यादवका अनुसार अहिले को सहकारीहरु आमा बुबा बिहिन जस्तो भएको बर्णन गरेको बताए। सहकारीमा रहेको बृकृत्री लाई सुधारन आग्रह गरेका थिए ।

जसपा नेपालका केन्द्रिय सदस्य राकेश झा का अनुसार सहकारी प्रेरणा दाईको भुमिका खेलिरहेको उल्लेख गरेका थिए ।सहकारी स्थानीयहरुको अँखा बन्न पुगेको बताउनु भयो।

अतिथिहरुमा प्रदेश कमिटी सदस्य ललिता दास, प्रदेश नम्बर २ को खेलकुद संयोजक राजेश गुप्ता ,सिरहा क्षेत्र नम्बर १ को जसपा को क्षेत्रीय सभापति परियाग लाल यादव,जसपाको जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ता,भगवानपुर गाउँ पालिका को अध्यक्ष बेच्न प्रसाद यादव,जसपा को लहान नगर अध्यक्ष दिनेश महतो  युवा नेता राम सुफल यादव नागिन्द्र यादव ,रिता साह,

नेपाल पत्रकार महासंहा सिरहा सखा को सभापति दिनेश्वर गुप्ता,जसपाको युवा प्रभाव शाली नेता राम चलितर महतो,रेडियो संगम को फिरोज शेख,नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह ,रेडियो नेपाल का सम्बादाता संजय बिश्वक्रमा,नेपाल पोस्ट दैनिकका शम्भु चौधरी,अनुभक्त चौधरी,सन्तोष यादव, मोहमद करिम,शिब राम महरा, मधेस आन्दोलनमा सहिद भएका सहिदको बुवा बालेश्वर सदा, ईलाका प्रहरी कार्यालयको इन्चार्ज चन्देश्वर महतो,सखुवानान्कारकटी गाउँ पालिका का वडा नम्बर ३ का अध्यक्ष महेन्द्र प्रसाद यादव को समेत उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य अधिवक्ता राजदेब यादव ले राखेका थिए ।

हरिनारायण यादव , बद्री नारायण यादव, बैजनाथ यादव , नेता यदुन्द्न यादव समान जेष्ठ नागरिक सहितकार नारायण मधुसला को सम्मान गरेको हो। सत्यनारायण यादव , राज कुमार यादव , योगेन्द्र झा,सहकार्य गरेर अगाडी बढने मधु कामति ,बिनोद ठाकुर,मोक्तान राईन ,

नेता सत्य लाल यादवका अनुसार साथ् सहयोग र एक दोसर देखी सहकारीले जोडीएको हुन्छ भने सुझाव दिएका थिए नेता यादव जसपा को सखुवानकारकटीको अध्यक्ष समेत हुन् सहकारी आयोजक समितिको अनिल यादवले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑