• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आगोमा पोलेकी जिबछी महतो की बिचल्ली

नेपाल पोस्ट दैनिक
    January 6, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ पौष – सिरहाको धनगढीमाई नगरपालिका १० की २२ वर्षि जिबछी महतो की बिच्ली भएको छ। दिपावली पर्व मनाई रहदा आफनै घरमा ज्युमै आगो सल्केर घाइते भएकी हुन् । करिब ५ बर्ष अगाडि धनगढीमाई नगरपालिका १० का सुरेश महतो संग मागी बिवाह भएको थियो।

उनि अहिले अशक्त अबस्थामा रहेकी छिन । अहिले जीबछी की सानो काखे बच्चा छिन् । महतो की उपचारका लागि लहान स्थित रहेको लहान अस्पताल र सप्तषी अस्पतालमा उपचार गराउन ल्याईएको थिए ।

जिबछि की अवस्था यस्तो भए पछि श्रीमान सुरेश कुमार महतो र सासु – ससुरा समेत वास्ता नगरेको अवस्था रहेको छ । श्रीमान सुरेश महतो श्रीमती उपचारको लागी आर्थिक सहयोग मागन गाउँ पुगने गरेका छन् । गाउँमा महतो लाई कसैले ऋण सापट न दिएको अबस्था रहेको छ। महतो को घर आर्थिक रुपले दैनिय रहेको छ ।

उपचारमा सहयोगको लागी कुशबाहा विद्यार्थी कल्याण समाज सिरहाका निबर्तामान अध्यक्ष मुकेश महतो , महिला मानव अधिकार कर्मि तथा समाज सेबि रिता महतो की पहलमा उपचारको लागि प्रवासी कुशबाहा कल्याण समाज दोहा कतारले ५३००० हजार नेपाली रुपैया सहियोग गरेका छ्न । सहयोग कै लागी लहान स्थित रहेको समग्र जनउथान केन्द्रले १०,००० हजार सहयोग गरेका छन् ।                                             उनकी उपचारमा सहयोगका
मानव अधिकारको क्षेत्रमा काम गर्ने सहयोगी संस्थाहरुमा मुक्ती नेपाल ,ओरेक नेपाल एमनेसटि ईनटरनेशनल को बाबु राम सग विभिन्न NGO र INGO हरु द्वारा अझै सहयोगको अपेक्षा भई रहेको बताए ।

प्रबासी कुशबाहा कल्याण समाजका अध्यक्ष बिनोद कुशबाहा ,कार्यकारी अध्यक्ष शिव कुमार महतो, उपाध्यक्ष शिब कुमार महतो मंहासचिव मनोज कुमार महतो, कोषाअध्यक्ष उमेष कुमार सिंह लगायत कुशवाहाहरुको एक समुहले सहयोग गरेका अध्यक्ष बिनोद कुशवाहाले जानकारी दिनुभयो । हाल घाइते जिबछि की उपचार सिरहा अस्पतालमा भईरहेको परिवारजले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑