• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 25, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भूमि समस्या समाधानका लागि छुट्टै कार्यालय स्थापना गरिने

नेपाल पोस्ट दैनिक
    December 9, 2020  मा प्रकाशित

Spread the love
      

टेकबहादुर पुन – दाङ । लमही नगरपालिकामा भूमि सम्वन्धी समस्या समाधान गर्न छुट्टै ईकाइ कार्यालय स्थापना गरिने भएको छ । भूमिहिन, सुकुम्बासी, दलित, अव्यवस्थीत वसोवास लगायतको लगत संकलन लगायत भूमी सम्वन्धी समस्या समाधान गर्न नगरपाकिलामा छुट्टै ईकाइ स्थापना गर्ने निर्णय गरिएको हो । मंगलबार लमही नगरपालिका नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता विमबहादुर केसीले जानकारी दिए ।‘भूमि सम्वन्धि समस्या समाधान आयोगको लगत संकलन ईकाइ कार्यालय स्थापना गर्ने निर्णय भएको छ’प्रवक्ता केसीले भने,‘भूमि सम्वन्धी सबै समस्या समाधानको लागी प्रकृया अघी बढाउन यो कार्यालय राख्न थालेका हौं ।’

नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ का कारण रोकिएको पुराना घरहरुको अभिलेखिकरण सुरु गर्ने पनि निर्णय गरेको छ । अन्तिम पटक पुराना घरहरुको अभिलेखिकरण गर्न ३५ दिने सूचना प्रकाशन गर्ने निर्णय भएको छ । कोइलावास हुलाकी सडक क्षेत्रमा पर्ने संरचना हटाउनको लागी हुलाकी सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय संग समन्वय गरेर सूचना प्रकाशन गर्ने निर्णय भएको छ । सिमा सुरक्षाको लागी दाङको वोर्डर क्षेत्रमा विओपी स्थापना गर्न नगरपालिकाले खर्च व्यहोर्ने निर्णय भएको प्रवक्ता केसीले बताए ।‘नेपाल सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयले दर्ता गरेको पत्रका आधारमा एउटा विओपी स्थापनाको खर्चको जिम्मा लिने निर्णय भएको छ’उनले भने,‘सिमा सुरक्षा हामी सबैको दायित्व र जिम्मेवारी भित्र पर्ने भएकाले यस बिषयमा निर्णय गरेका हौं ।’

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑