• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एनआरएनद्वारा कतारमा रक्तदान कार्यक्रम सम्पन्न १४३ जनाले गरे रगतदान ।

नेपाल पोस्ट दैनिक
    November 1, 2020  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम ,दोहा (कतार) १६ कार्तिक – गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा दोहामा स्थापित संघसंस्थाहरुको संयुक्त आयोजनामा तथा हमाद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको संयोजनमा रक्तदान कार्यक्रम उल्लास पूर्वक सम्पन्न भएको छ।

शुक्रबार दोहास्थित हमाद मेडिकल कर्पोरेसनमा भएको रक्तदान शिविरमा सामाजसेवी व्यवसायीहरु पत्रकार तथा ६९ वटा संघसंस्थाहरुको सहभागीमा रक्तदान शिविर सम्पन्न भएको हो। उक्त शिबिरमा २५० जना भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको मध्ये कुल १४३ जना नेपाली रक्तदाताहरुले सफलतापूर्वक रक्तदान गरेका छन्।

विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाईरसले सिर्जित गरिएको विषम परिस्थिको बाबजुद पनि यस्तो पुण्यको कार्यमा बृहत सहभागी जनाई कार्यक्रम सफल पार्नुको साथै रक्तदान तथा जीवन दान गर्ने सम्पूर्ण रक्तदाताहरु साथै समन्वयको महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिभिन्न संघ-संस्थाहरुलाई एनआरएनको तर्फबाट, अध्यक्ष, मोहम्मद मुक्तदा मुसलमान, महासचिव, पदम गिरी, प्रथम उपाध्यक्ष,उत्तम गुरुङ,दित्तिय उपाध्यक्ष एवं संघ-संस्था समन्वय संयोजक कुमार खड्का लगायतले बिशेष आभार ब्यक्त गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑