• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ईन्स्पेकटर कुशवाहाको लहानबाट बिदाई माझिको आगमन

नेपाल पोस्ट दैनिक
    September 26, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १० भदौ – नेपाल प्रहरीको इन्स्पेकटर सुमित कुशवाहालाई खोटाङ सरुवा भएको छ। नेशन पुलिस एकेडेमी महाराज गंन्ज काठमाडौंबाट २०७४ जेठ ७ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकको दर्जा प्राप्त गरी २०७५ फाल्गुन १ गते सुमित कुशवाहालाई सिरहाको लहान स्थित ईलाका प्रहरी कार्यालय लहान पठाएको थियो।

अ प्रहरी सुमितलाई प्रहरीको काम कर्तव्यको बारेमा खासै तेस्तो अनुभव नभएको उनले बताए म आउँदा दर्जाको मात्रै ठुलो थिए, तर मैले गर्नु पर्ने कामको अनुभव नरहेको उनले बताए। हामी एउटा शिकारु इन्स्पेकटर भएर काम गर्दै थिए।आफु भन्दा सिनियर प्रहरी निरीक्षक बिजय कुमार यादवले अपराध नियन्त्रण सखा लहानको जिम्मेवारी राम्रो निर्वाह गर्दै आएका कुशवाहाले बताए। यादव लहानबाट राम्रो कामको प्रसंन्सिनिय कामको उदाहरण बनेर प्रदेशको प्रहरी कार्यालय लहानबाट सरुवा भई जनकपुर पुगेका हुन। सिनियर ईन्सपेकटर यादवले कार्य सिकाईमा राम्रो सहयोग गरेको भन्दै वहाँको प्रसंसा र धन्यवाद दिदै पत्रकार महेश सिंह संग कुरा गरेका थिए। यादवले समहाल्दै गरेको अपराध नियन्त्रण सखा लहानमा कर्मचारीको आवश्यकता भए बिस्तारै यादवले समहाल्दै आएको जिम्मेवारी मैले नै ईलाका प्रहरी कार्यालय लहानका इन्चार्जले बिस्तारै मलाई नै सोपिदै गएको कुशवाहाले बताए।

ईन्स्पेकटर कुशवाहाले छोटाे समयमा लहानको अपराध नियन्त्रण शखा राम्रो समाहल्दै आएका थिए। कुशवाहाको जन्म पर्सा जिल्लाको बहुदर माई गाउँपालिका वडा नम्बर ५ पटनी गाउँमा बुवा छोटेलाल कोईरी र आमा सिमा देबि कोईरीको कोखबाट २०४८ साल साउन महिनाको २७ गते सुमितको जन्म भएको थियो। कुशवाहा सानै उमेर देखि शान्त स्वभाव र जेहेन्दार विद्यार्थीमा एक थिए । इन्स्पेकटर कुशवाहा ईलाका प्रहरी कार्यालय लहानमा १७ महिनाको बसाई पछाडि अचानक खोटाङबजारको ईलाका प्रहरी कार्यालय खोटाङबजार ईन्चार्जको रुमा सरुवा भएको छ्।

यता लहानमा कुशवाहाको पदमा ईन्सपेकटर सुर्यनारायण माझीको सरुवा भई लहान आएका हुन् । ईन्स्पेकटर कुशवाहा छोटो समयमा निकै नै लोक प्रियता र सर्बसाधारणको मनजितन सफल भएको हो । स्थानीय बासिको अनुसार सुमित जस्तै सभिय ईन्चार्ज र ईन्स्पेकटरको लहानमा खाचो रहेको बताए । ईन्स्पेकटर कुशवाहालाई लहान बसाईको अन्तिम दिन ईलाका प्रहरी कार्यालय लहान र नेपाल पोस्ट दैनिक अन्लाईन पत्रीका लगायत विभिन्न संघ संस्थाले भबिय रुपले बिदाई गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑