अमृत भट्टराई / बिहादी, पर्वत। पर्वतको हादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा राष्ट्रिय जनमोर्चा पुन गठन सम्पन्न भएको छ ।
बिहीबार राष्ट्रिय राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी पर्वतका अध्यक्ष गोबिन्द प्रसाद पौडेलको प्रमुख आतिथ्यमा बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा राष्ट्रिय जनमोर्चा पुनर गठन गरिएको छ जसको
अध्यक्षमात्रामा :दिवाकर पराजुली
उपाध्यक्ष :पदम ब नेपाली
सचीव :बिष्णु प्रसाद पराजुली
सचीव : सुन्दरी पुरी
सह सचिव : रमा पुरी
सदस्यहरु
कमला पौडेल
हिमलाल गिरि
कोपिला पराजुली
पार्बती पराजुली
दुर्गा ब गुरुङ
सुदिप पराजुली
सल्लाहकार :
1:गोबिन्द प्रसाद पौडेल
2:चुडामणिा पराजुली
3:ठाकुर पुरी रहनुभएको छ पार्टीले अभ वडा मा हुने सम्पुर्ण कामको आर्थिक अनियमित खबर दारी गर्ने बताएको छ ।
सम्बन्धित खबर
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
श्री बाबा सन्यासी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापनको तयारी
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
