• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पशुपालक दुधकै लागि दिनहुुँ पशु हत्या :केन्द्रिय सदस्य यादव

नेपाल पोस्ट दैनिक
    September 20, 2020  मा प्रकाशित

Spread the love
      

राम पुकार यादव ३१ भदौ बिष्णुपुर , सिरहा।
हाम्रो समाजमा छोराको लागी आतुर रहने छोरी भएपछि भुर्ण हत्या समेत गराउने प्रवृत्ति बाट पछि नदेखिएको अबस्थालाई मनन गर्दै हामी समाजिक प्राणी भएको नाताले मात्रै होइन सनातनिक धर्म प्रदायले पनि पशु हत्या बन्द हुनु पर्ने नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य तथा बुद्धिजीवी देब कुमार यादवले बताउनु भयो।उहाँले समाजको एक प्रवृत्तिलाई केलाउँदै भन्नुभयो ,समाजमा जर्सी गाईको दूध संग मात्र मतलब राख्ने बाछो भएपछि छाडा छोडी दिने आफ्नै आमाको दुध खानबाट बँचित गरि अकालमै दर्जनौ बाछो हरुको ज्यान गैरहेको प्रती चिन्ता जनाउँदै सोको उचित ब्यबस्थापन हुनुपर्ने धारणा व्यक्तगर्नु भयो।अझै उहाँले निर्दयी पशुपालकहरुले उन्नत जर्शिगाइको दुधकै लागि उन्नत बाछोहरुलाइ पुरिने प्रवृत्ति प्राकृतिक नियम र सनातन संस्कृतिको अमृततुल्य दुधलाइ तामसी बीस बनाएर खाएको सरह नै हो।खाल्डोमा खसेको बाछो लाई बिहान सकुशल उदार गर्दै उद्धार मा सहयोग गर्ने दुई बालक प्रति विशेष श्रद्धा सुमन व्यक्त गर्नुभयो ।छाडा छोडने पशु किसान प्रति मन छिया छिया भएको भन्दै यसको केही काम नलाग्ने जनावर प्रतिको नाकारात्मक सोच बदल्नको लागि किसानहरु सँग समाजिक संजालमा स्ट्याटस लेख्दै आग्रह समेत गर्नुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑