हरिश बम कैलाली २ असोज – कैलालीको गोदावरी नगरपालीका वडा नम्वर ९ खुटिया खोलाको किनारमा १ जना मृत फेला परेका छन्।फेला पर्नेमा अन्दाजी ५० बर्षीय पुरुष रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मृतकको सनाखत हुन नसकेको जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
सम्बन्धित खबर
आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्याउन बन्दना राणाको माग
रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
