हरिश बम , कैैैलाली १असोज –कैलालीको घोडाघोडीमा नगरपालिकाको वडा न. १० मा पर्ने बुलबुले सामुदायिक वनमा किरा परेको शवको फेला परेको छ । वडा नम्बर ९ की करिब २१ वर्षीया पदमा बटाला रोकायाको शव किरा परेको अवस्थामा शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक सागर बोहराले बताएका छन । शवको सनाखत गरि पोष्टमार्टका लागि धनगढी पठाएको बोहराले बताएका छन ।
सम्बन्धित खबर
आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्याउन बन्दना राणाको माग
रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
