नरेन्द्र महताे / गाैशाला १ असोज –वावा विश्वक्रमा पुजाकाे अवसरमा महाेत्तरी जिल्लाकाे गाैशाला वजारमा राैनक छाएकाे छ ।अाज विहान देखि वजारमा सर्वसधारणहरु विश्वकर्मा पुजा गर्नकाे लागि समान खरिद गर्नमा व्यस्त रहेका छन ।पुजा गर्नकाे लागि लड्डु,कपडा खरिद गरि घरमा रहेका माेटरसाईकल ,टेक्टर,ट्रक लगायत अाईरण पसल गर्ने व्यपारिहरुले रगिंचगिं बनाएका छन र साथै माेटरसाईकल गाईरेज तथा माेटरसाईकल एजेन्सिहरुमा भिडभाड देखिएकाे छ।नेपालमा बढि कर लागे पनि माेटरसाईकल खरिदमा कमि अाएकाे छैन विश्वकर्मा पुजाकाे दिन माेटरसाईकल,वस,ट्रक ,टेक्टर ईत्यादि समान खरिद गरेमा शुभ संकेत हुन्छ भने मान्यता रहेका छन । अर्काे तिर भारतमा जस्ताे गाडिहरुकाे कर नेपालमा छुट भएकाे भए साईकल चढने मानिस भेटाउने थिएन गाैशाला २ निगाैलका राम प्रताप भगतले बताए ।नेपाल गरीव देश भए पनि यहाँ जनता शाैकिन रहेका छन ।तर जे भए पनि वावा विश्वकर्माले हामि सबैलाई कल्याण गरुण । वावा विश्वक्रमा पुजाकाे अवसरमा महाेत्तरी जिल्लाकाे गाैशाला वजारमा राैनक छाएकाे छ ।अाज विहान देखि वजारमा सर्वसधारणहरु विश्वकर्मा पुजा गर्नकाे लागि समान खरिद गर्नमा व्यस्त रहेका छन ।पुजा गर्नकाे लागि लड्डु,कपडा खरिद गरि घरमा रहेका माेटरसाईकल ,टेक्टर,ट्रक लगायत अाईरण पसल गर्ने व्यपारिहरुले रगिंचगिं बनाएका छन र साथै माेटरसाईकल गाईरेज तथा माेटरसाईकल एजेन्सिहरुमा भिडभाड देखिएकाे छ।नेपालमा बढि कर लागे पनि माेटरसाईकल खरिदमा कमि अाएकाे छैन विश्वकर्मा पुजाकाे दिन माेटरसाईकल,वस,ट्रक ,टेक्टर ईत्यादि समान खरिद गरेमा शुभ संकेत हुन्छ भने मान्यता रहेका छन । अर्काे तिर भारतमा जस्ताे गाडिहरुकाे कर नेपालमा छुट भएकाे भए साईकल चढने मानिस भेटाउने थिएन गाैशाला २ निगाैलका राम प्रताप भगतले बताए ।नेपाल गरीव देश भए पनि यहाँ जनता शाैकिन रहेका छन ।तर जे भए पनि वावा विश्वकर्माले हामि सबैलाई कल्याण गरुण ।