• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नयाँ अधिकृत अधिकारीलाई सिरहाको बरियारपट्टीमा अध्यक्ष द्धारा स्वागत

नेपाल पोस्ट दैनिक
    September 15, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह,सिरहा लहान ३० भदौ – सिरहाको दक्षिण बर्ति बरियारपट्टी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारीको स्वागतमा गाउँ पालिकाको अध्यक्ष लगायत स्थानीय संग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। अधिकृत रंजित अधिकारी आउने बित्तिकै गाउँपालिकामा राम्रो र लोकप्रिय् अधिकृत गाउँ पालिकामा काम गर्न आउँदा कर्मचारी लगायत स्थानीयहरु खुशी भएका छन्। केहि बर्ष अगाडि सिरहाको लहान ईलाका प्रशासन कार्यालय लहानमा हुँदा निकै लोक प्रिय भएर जानु भएको अधिकारी सयौं प्रमुख प्रशासकिय अधिकृत मध्ये प्रशासनिकमा राम्रो र जुझारु अधिकृत मध्येमा एक हुन । उक्त कार्यक्रम गाउँ पालिकाका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा विभिन्न पार्टीमा आवद्ध राजनीतिकर्मी, समाजसेवी लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुद्वारा अधिकृत अधिकारीको भव्य स्वागत गरेका थिए । केहि वर्ष अगाडि सिरहाको लहान नगरपालिकामा रहेको ईलाका प्रशासन कार्यालय लहानमा कार्यरत रहि सेवा गर्दै आएका रंजित अधिकारी, सरुवा भई सप्तरी जिल्लाको बिष्णुपुर गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्भाल्दै आएका थिए । अध्यक्ष महतोले भने नयाँ अधिकृत अनुभवी एवं प्रशासनिकमा राम्रो अनुभव बटोलनु भएका अधिकृत गाउँपालिकामा आउँदा बिकास निर्माणको काम गर्न सहज हुन्छ उनले बताए ।आ.व ०७६/७७ सालमा उपभोक्ता समितिद्वारा गरिएको अधिकान्स बिकास कार्य सम्पन्न भएपनी भुक्तानी पाउन नसकेपछि नयाँ अधिकृत अधिकारीको हाजिरीले उपभोक्ता समितिका सदस्यहरु हर्षित भएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑