• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दशकौ देखि ओझलमा परेको फुलिकाको मर्थी नदीमा पक्की पुल बन्ने

नेपाल पोस्ट दैनिक
    September 13, 2020  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु भदौ२७- सुरेश कुमार पांडेय
मायादेवी गाउँपालिका वडा नं. ३ को फुलिका गाउँमा स्थित मर्थी नदीमा पक्की पुल बन्ने निश्चित भएको छ। दशकौ देखी सो ठाउमा काठे हुदा यातायातको समस्या रहेको छ। प्रेदेश नं.५ को बजेटबाट निर्माण हुने सो पुलको हालै बोलपत्र आव्हान भइसकेको छ। चार करोडको लागतमा निर्माण हुने सो पुलमा दुइतर्फी सवारी साधन आवत जावत गर्न सक्ने छ्न। सो पुल त्यस क्षेत्रका जनताका लागि बरदान साबित हुनेछ। पुल निर्माण पश्चात कपिलवस्तुका सो क्षेत्रका जनताको लागि सदरमुकाम तौलिहवा आवागमन सहज भै बगदी फुलिकका मैनिहवा सडकको आवत जाबत बढ्ने छ। सो पुल निर्माणमा वडा नं. ३ का वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अथक प्रयास र प्रदेश सांसद विष्णु पंथीको सकृयतामा बजेटमा प्राथमिकता पाई निर्माण हुन लागेको छ। सो काठे पुलले गर्दा वर्षातको समयमा पुरै बाटो नै अवरुद्ध हुने गरेको र आम जनताले दुःख खेप्दै आउनु परेको छ। यो पुलले यश भेगका जनतालाई यातायातमा अति नै सहयोगी हुने कुरा वडा अध्यक्ष तिवारीले बताउनु भयो। यस वडा अन्तर्गत बडकी खैराटीमा एउटा पुल अति आवश्यक रहेको र सो को निर्माणका लागि सम्बन्धित नियायमा लागि रहने बताउनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑