• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्साबासीले साच्चिकै एक निडर र ब्यवसायीक प्रहरी प्रमुख पन्त

नेपाल पोस्ट दैनिक
    September 13, 2020  मा प्रकाशित

Spread the love
      

रंजित चौरसिया,वीरगंज २८ भदौ। प्रहरी उपरीक्षक गंगा पन्त एक निडर र व्यवसायी ब्यक्यित्व नेपालको तराई भेगमाअवस्थित र भारतसंग सिमाना जोडीएका जिल्लाहरू मध्ये पर्सा जिल्ला एक महत्त्वपूर्ण चुनौतीको रुपमा देखिन्छ ।

जिल्ला आर्थिक, सामाजिक र राजनितिक रुपले अत्यन्तै महत्वपुर्ण मानिन्छ। बिभिन्न आयामले देशको २ नम्बर प्रदेशमै महत्व राख्ने भएकोले पर्सा जिल्ला शान्तिसुरक्षाका दृष्टीकोणबाट पनि स्वभाबिक रुपमै अत्यन्तै संबेदनशिल छ। शान्ति सुरक्षाका दृष्टीले अत्यन्तै चुनौतिपुर्ण जिल्ला भएकोले प्रहरी प्रधान कार्यालयले पर्सा जिल्लामा सुरक्षा चुनौतिलाई सामना गर्न सक्ने काबिल प्रहरी अधिकृत कार्यालय प्रमुखका रुपमा पठाउने गरेको पाईन्छ।यसै सन्दर्भमा आजको सात महीना केही दीन अघि पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएकी प्रहरी उपरीक्षक गंगा पन्तज्युका बारेमा महिला भएकै कारणले नै कमाण्ड समाल्न सक्ने कुरामा बिभिन्न टीका टीप्पणी र आसंका गर्ने मानिसहरुको जमात भएता पनि समाजको बौद्धिक समाज पर्ख र हेरको निति अबलम्बन गरीरहेको थियो।

जब जब पर्साका स्थानिय जनता उपरीक्षक पन्तको ब्यबसायिक पाटो संग परीचित हुन थाले, तब तब पर्साबासीले साच्चिकै एक निडर र ब्यवसायीक प्रहरी प्रमुख पाएको महशुस गर्न थालेको छ ।

प्रहरी उपरीक्षक पन्तले कानुन भन्दामाथि कोही पनि छैन र हुन सक्दैन भन्ने तथ्यलाई आफ्नो ब्यबसायिक क्षमता प्रदर्शन गरेर प्रमाणित गरीदिएकी छिन्। कुनैपनि सफेद खोल अोडेर अपराधको दुनियामा रमाउछु भन्ने मनोबिज्ञान भएका बिभिन्न ब्यतिहरुको मुकुण्डो उतारेर उनिहरुको बास्तबीक अनुहार समाजका अगाडी कर्तुत बनेकाब गरीदीएकी छिन्।

सुरुका दीनहरुमा केही गलत तत्वहरु उपरीक्षक पन्तको बदनाम गराउने दाउमा लागेता पनि सिप नचलेपछी आफ्नो हैशियतमा बस्न बाध्य भएका थिइन्।

केही ब्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्न उपरीक्षक पन्तका बिरुद्ध ब्यक्तिगत र समुहगत रुपमै मोर्चाबन्दी गरेको तथ्य पनि सार्बजनिक रुपमै जगजाहेर छ।

यस्का बाबजुत पनि “सत्य डग्दैन झुटो टीक्दैन” भन्ने नेपाली उखान झै उपरीक्षक पन्तका बिरूद्ध मेर्चाबन्दी गर्ने ब्यक्ति र समुह आज पुर्ण रुपमै परास्त भएका छन्।

तस्करी र असुरक्षित जिल्लाको पहिचान भएको सुन्दर जिल्ला पर्सा र सुन्दर शहर बीरगंजले प्रहरी उपरीक्षक सतप्रयासले आफ्नो पहीचान बदलेको छ।

यस्का साथ साथै कोरोना भाईरस (covid-19) का कारण लकडाउनले आक्रांत स्थानिय जनतालाई साधन र श्रोतले भ्याएसम्म सम्पुर्ण रुपमा सहयोग गर्दै कोरोनाबाट मुक्ति दिलाउने मार्गमा निरन्तर रुपमा प्रयासरत रहनुभएको छ।

समाज र जनता निम्ती यति धेरै प्रयास गरीरहदा पनि निश्चित स्वार्थमा लुप्त केही थान मानिसहरु तत्वहरुलाई बङ्ग्याएर झुटको खेतीबाट सङलो बाली भित्र्याउने निरन्तर प्रयासमा लागिरहेको देखेर उहाहरुमाथी दया लाग्ने अवस्था आएको देख्दा कतै त्यस्ता कथित पेशाकर्मिहरुले अरुको बिरोध नगर्दा आफ्नो धरको चुलो निभ्ने कुरामा बिश्वास त छैन? अनुसंधानको बिषय यही हो?

उहाँको अागमन पछि अहिले पर्सा जिल्लाको भन्सार क्षेत्रमा हुने पोको तस्करी देखि अपराधिक गतिविधि सम्म पुर्णरुपले बन्द भएपछि अहिले जिल्ला भरी शान्ति सुरक्षा कायम रहेको पर्सा बासीले बताउछन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑