• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मनकारी युवा द्धारा विपन्न परिवारलाई राहत : विभिन्न परिवारमा खुशयाली

नेपाल पोस्ट दैनिक
    September 13, 2020  मा प्रकाशित

Spread the love
      

संजय कुशवाहा / नवलपरासी ,२७ भदौ – कोरोना संक्रमणको महामारी बढ्दै गएपछी जनजिवन कष्टकर बन्दै गइरहेको समयमा नवलपरासीकाे सगरमाथा युवा क्लबले विपन्न परिवारलाई राहत बितरण गरेको छ।

विश्वभरी महामारिको रुपमा फैलिएको कोभिड १९ का कारण सबै क्षेत्रमा असर पुर्याएकाे भन्दै सरावल-१, नयाँटोलका अति विपन्न परिवार, दैनिक ज्यालादारी गरि खानाको जोहो गर्ने, गरिब परिवारलाई राहत प्याकेज सगरमाथा युवा क्लबले प्रदान गरेको छ ।

सरावल-१, नयाँटोलका अति विपन्न परिवार, दैनिक ज्यालादारी गर्नेलाई
चामल २० किलाे ,तेल २.५ लिटर ,आलु ५ किलाे ,दाल ३ किलो ,स्वाबिन १ किलाे ,सरफ १किलाे,साबुन ६ पिस र गहुँको आटा ५ किलाेकाे दरले २१ घरपरिवारलाई प्रदान गरिएको समाजिक अभियान्ता निर्दोष बस्यालले जानकारी दिनुभएको छ।

सगरमाथा युवा क्लब सरावल-१, नयाँटोलका अध्यक्ष टापेन्द्र प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा संस्थाका पुर्व सचिव सेसकान्त भुषाल ,किष्ण प्रसाद भण्डारी ,पुर्व काेषाध्यक्ष जगरनाथ भुषाल ,सचिव भिम भन्डारी ,भुपेन्द्र भट्टराई ,युनिक याेद्धा ,सुभाखर भण्डारी लगाएतकाे सहभागीता रहेको थियाे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑