• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दलित समुदाय माथि भईरहेको हत्याको विरुद्धमा प्रवासमा विरोध तथा अन्तक्रिर्या 

नेपाल पोस्ट दैनिक
    September 13, 2020  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम ,दोहा कतार २७ भदौ – 
नेपालमा भईरहेको दलित समुदायहरु माथि नरसंहार हत्या र दमनको विरुद्ध प्रवास स्थित दोहा कतारबाट शुक्रबार श्री सल्हेश एकता मञ्च नेपालको गम्भीर ध्यानाकर्षण विरोध तथा अन्तरक्रिया कार्यक्रम गरेको हो।
दोहा कतारको ग्राण्ड मल्लमा विभिन्न कम्पनीबाट आएका दर्जनौं दलित श्रमिकहरुले आ-अाफ्नो विरोध मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्ष एवम् संस्थाको सदस्य रामउदगार रामले देशमा निरन्तर दलितहरुमाथि भइरहेको योजनाबद्ध हत्या, हिंसा र बलात्कारको घोर भत्सर्ना गरेका छन्।
पछिल्लो चरणमा देशको विभिन्न जिल्लामा दलितहरूमाथी जातीय छुवाछूत,विभेद हत्या हिंसाको घटनाहरु बढिरहेको देखिन्छ।तर पनि तिनै तहको सरकारले त्यस्ता घटना नियन्त्रणमा खासै ध्यान नदिएको र दलितहरुमाथी यस्ता एक पछि अर्को गरि भैरहेको नरसंहार घटना विरुद्ध संघर्ष जरुरी रहेको कार्यक्रमको प्रमुख अतिथि एव श्री सल्हेश एकता मञ्च नेपालको अध्यक्ष दुर्गानन्द पासवानले बतानु भयो। देश भरिमा दुई दर्जन भन्दा बढी दलित चेलीबेटी र युवाहरुको हत्या भएको दु:ख व्यक्त गर्दै उनले कार्यक्रममा सहभागी सम्पूर्ण दलित समुदायका श्रमिकहरुलाई सजेत पार्दै कार्यक्रम स्थलमा समपुर्ण मृतक आत्माको चिर शान्तिको कामना गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
सिरहाको लहान नगरपालिका १कृष्णटोल मटियर्वाका रोशन राम ,सप्तरी जिल्लाको त्रिभुवन राम सप्तरीका सुक्देब मण्डल बिराटनगरका राकेश ऋषि देब सदा,धनुषाको राजुु सदा,शम्भु सदा,रौतहटका निरंन्जन कुमार राम, सुमित्रा बैठा,बिजय कुमार राम,जाजरकोटका नबराज बिक ,रुपन्देही का अंगिरा पासी कैलालीका रोशन वि क लगायतका मृतहरुलाई सहिद घोषणा गर , डिस्पी ज्ञान कुमार महतोलाई कार्वाही गर ,पीडित लाई न्याय देउ , हत्यारालाई कार्बाहि होस,लगायतका नाराहरु राखी कतार सरकारले लगाएको नियमलाई पालन र मध्य नजर राखदै कार्यक्रममा उपस्थित सबैले माक्स लगाएर एक आपसमा समाजिक दुरी कायम गरि कार्यक्रम सप्पन्न गरेको संस्थाको सदस्य संजय कुमार पासवानले जानकारी दिनुभयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑