• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा बृक्षारोपन गरेर मनायो बिपी कोइरालाको १०७ औं जन्म जयन्ती

नेपाल पोस्ट दैनिक
    September 9, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५ भदौ – नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औं जन्म जयन्ती सिरहाको लहानमा भबिय रूपमा मनाएको छ। लहान नगर पालिका वडा नम्बर १५ सोभापुर हाति दहमा बिपी कोइराला बुवा नेतृत्व बिकास मंच जिल्ला कार्यसमिति सिरहा र नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो।उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्ब उद्योग राज्य मन्त्री पदम नारायण चौधरी रहनु भएको थियो। प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले आफु सुरक्षित बसौं अरुलाई पनि सुरक्षित बस्न देउ भन्दै यो कोरोना मंहामारीलाई टारौ, मास्क र सेनिटाइजरको अनिवार्य रूपमा सबै जनाले प्रयोग गरौं, साबुन पानीले नियम रूपमा हात धुने बानी बसालौ सन्देश दिएका थिए।चौधरीले बिपीको जिबनी प्रति प्रकाश समेत पारेका थिए।बिपी कोइराला बुवा नेतृत्व बिकास मंचको सिरहा अध्यक्ष मुकेश कुमार महतो र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष शितल प्रसाद चौधरीको समेत उपस्थिति रहेको थियो। कोइरालाको जन्म दिनको अवसर मिलाएर पर्यटन क्षेत्र लाई प्राकृतिक सौर्न्दर्यता र स्व्च्छ हावा पानी र हरितकन वातावरण रहिरहोस उदेश्यले बिपी जस्तै युगौ युग सम्म उक्त ठाँउको बाताबरणमा ह्रास नहोस् उदेश्य रहेको थियो ।उक्त कार्यक्रममा वडा अध्यक्ष तेज नारायण चौधरीको समेत उपस्थिति रहेको थियोे।कार्यक्रममा लहान २३ का वडा अध्यक्ष कन्हैया गुप्ता ,नेपाली काङ्ग्रेसको नेतृ तथा नेपाली काङ्ग्रेसबाट लहान नगर पालिकाको उपमेयर प्रत्यासि पुनम चौधरी ,काङ्ग्रेसको पुर्व जिल्ला उपसभापति राम सुन्दर चौधरी ,महासमिति सदस्य मनोज गुप्ता,नेपाली काङ्ग्रेसको पुर्व सभापति तथा लहान नगर पालिकाको पुर्व नगर अध्यक्ष महेश चौधरी ,महिला संघको केन्द्रिय सदस्य संगीता कर्माचार्य ,कार्यक्रममा बिकास समिती र कार्यसमितिका पदाअधिकारीहरुको उपस्थिति रहेको थियोे ।नेबि संघको निबर्तमान केन्द्रिय उपाध्यक्ष संजय यादव, सुदिप कुमार महतो ,निबर्तमान केन्द्रिय सदस्य संजय यादव, विद्यार्थी नेता रामकृष्ण यादव, सरोज चौधरी लगायत सयौं बिद्यार्थी नेताहरु को सहभागिता रहेको थियो । बृक्षारोपन गएको बिरुवाहरुमा असोभ , धुपी, मलेसियन साल , लगायत ७ प्रजातिका करिब २ दुई सय बिरुवा रोपेको विद्यार्थी नेता महतोले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑