• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बिदेशमा रहेका नेपाली को पीडा सुनिदिने कसले ?

नेपाल पोस्ट दैनिक
    September 7, 2020  मा प्रकाशित

Spread the love
      

राजु ढकाल / झापा ,हाल युएई ।अन्त्यत: नेपाल सराकार लाई मेरो अनुरोध सरकार हाम्रो अभिभावक हो हामी सराकार को भरमा बसेका छौ । दूतावासले बिचौलिया लाई कुनै पनि स्थान नदियोस र सबै नेपालिको समस्या बुझोस गैरावासिय नेपाली संघ ले नेपाली हो हक हित र समस्या बुझेर आफ्नो कार्य उदेश्य मा सधै सफल रहोस हामी लाई जति सक्दो चाडो नेपाल फर्कने बाताबरण मिलोस किनकी नेपाल मा रहे पनि अमेरिका मा बसेपनी भारत मा रोजगारि गरेपनी चाइना मा डाक्टर पढेपनी या खाडी मा उट चाराए पनि नेपाली भनेको सबै एउटै हो कसैलाइ काख अनि कसैलाइ पाखा गर्न हुदैन। चाइना मा डाक्टर पढ्ने लाई निसुल्क ल्याउन सक्ने सरकार ले खाडी मा उट चाराउने लाई नि त्यही व्यबहार गर्नुपर्छ किनकी राष्ट्रियता सबैको एउटै हुन्छ
चुनाब फेरि पनि आउँछ यदि सरकार ले हामी बिदेश मा बस्ने को न्युनतम माग केवल घर फर्कने माग पनि सुन्न र सम्बोधन गर्न सकेन भने फेरि फेरि पनि चुनाब आउने छ त्यति बेला हिसाब होला तर म पुर्ण आशाबादी र बिस्वस्त छु मेरो सरकार प्रती मेरो आवाज अवस्य सुन्ने छ सरकार ले किनकी म त केवल प्रतिनिधि पात्र मात्र हु लाखौ नेपालिको एउटै मात्र माग छ हामी नेपाल फर्कन चाहन्छौ त्यो पनि आफ्नो खर्च मा केवल सरकार ले ब्यवस्थापन मात्र गरोस
धन्यवाद

राजु ढकाल कनकाइ नगरपालिका 3 सुरुङ्गा झापा
हाल दुबई U.A.E (संयुक्त अरब इमिरेट्स )

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आठ छोरीपछि छोरा जन्मिएपछि भव्य राहु पूजा, हजारौं भक्तजनको भिड
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
  • तराई-मधेसको चिसोबाट प्रभावित गरिब परिवारलाई बल्याङ्गकेट राहत
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑