कैलाली २० भदौ – कैलालीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।जिल्लाको महोन्याल गाउँपालिका ६ अजिङगरेकी १८ बर्षिया झरना भण्डारीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष टिकाराम भण्डारीले जानकारी दिए ।
शनिवार बिहान करिब ९ बजे सावा खोलामा घाँस काट्ने क्रममा चिप्लिएर उनको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
सम्बन्धित खबर
आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्याउन बन्दना राणाको माग
रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
