• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साधुको हत्यारा लाई राजनीतिक दलको नेता र प्रशासनको सरक्षंण,हामी भण्डाफोर गर्छौ: हिन्दू परिषद नेपाल

नेपाल पोस्ट दैनिक
    August 27, 2020  मा प्रकाशित

Spread the love
      

बीरगंज ११ भाद्र।गृह मंत्रालय ले जारी गरेको गोप्य पत्र अहिले चर्चाको बिषय बनेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका बड़ा न.-२ खेसरहियामा २०७७ भाद्र ३ गते राती हनुमान मन्दिरका पुजारी श्रीराम साह तेली ज्यूको गोली हानी हत्या भएको आज ८ दिन बीती सकदा पनि दोषी पता लागेको छैन।दोषी लाई पक्राउ गरि कारवाही गर्नु पर्ने ठाउँमा उलटै साधु हत्याको बारेमा बोलने वा आवाज उठाउने संघ-संस्था लाई कारवाही गर्ने गृह मंत्रालयको धम्की पूर्ण पत्र माथि आज हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल एक प्रेस विज्ञप्ति जारी गरी कड़ा विरोध गरेका छन।उनले भने नेपालमा हुने हिन्दू बिरोधी तत्व लाई कहि गृहमंत्री वा गृह प्रशासन बाट नै संरक्षण भई रहेको हामीले महसूश गरेका छौ।”जाे रक्षक उही भक्षक ” भए न्याय कहा पाउने जनताले भन्ने प्रश्न खड़ा भएको छ।
नेपाल प्रहरी प्रमुख एवं प्रमुख जिल्ला अधिकारीहरू लाई गृहमन्त्रालयका शाखा अधिकृत प्रतीक राईले जारी गरेकाे गाेप्य सर्कुलरले धेरै कुरा स्पष्ट वुझ्न सकिन्छ कि माननीय गृहमन्त्री रामबहादुर थापा(बादल)ज्यूले हिन्दुधर्मलाई सखाप पार्ने र अागामी जनगणनामा हिन्दुकाे संख्या घटाएर धर्मान्तरण बढाउनेमा लागेका हुन भन्ने संका जन्माएको छ।कहि गृह मंत्रालय माथि ईसाईकरण र इस्लामिककारण त हाबी भएको छैन।मुलुकमा जबरजस्ती धर्म परिवर्तन,गौ हत्या र तस्करी,मठ-मन्दिर माथि आक्रमण,साधु-संतको हत्या र दुर्व्यवहार,सनातन धर्म माथि नेताहरुको तुच्छ बोली तर्फ किन ध्यान दिदैन त गृहमंत्रालय।पटेलले भने सम्मानीय प्रधानमंत्री ज्यू तपाई ३ करोड नेपाली जनताको अभिवाभवक हो,हरेक नेपाली जानताको जीवधनको सुरक्षा तपाई कै जिम्मेवारी भित्र पर्छ।वर्तमान सरकार हिन्दू समाज माथि पूर्वाग्रही भएको हामीले महसूस गरेका छौ।पूज्य संत ज्यूको हत्या लाई कारवाही होस र आउदा दिनमा कुनै अप्रिय घटना नहोस भनी सरोकरवालाहरुको ध्यानआकर्षक गराएका हुन।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑