महेश सिंह सिरहा लहान १० भदौ – सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ५ ईनर्वामा करिब सात बर्ष अगाडि निर्माण भएको खानेपानी टयांकी हाल सम्म संचालनमा न आउँदा स्थानीयहरु मार्मा परेका छन् । खानेपानी जडान भएको करिब एक दसक हुन लगयो तर गाउँमा खानेपानी को पानी खाने आसमा बर्शौ बर्ष देखि आसमा छन्। उक्त गाउँपालिकामा स्थानीय ,सर्बसाधारण ,जनताहरुको आवश्यकता र भावना अनुरुप सुद्ध खानेपानी आफुतिको लागी ४६५” फिट ओभर ट्रंयागकी निर्माणका भएको छ । असुध खाने पानीको कारणले लागने दर्जनौं रोगका बाट जोगिन उक्त खानेपानीको निर्माण गरीएको हो । गाउँ पालिकामा खानेपानीको चर्म अभाव रहेको हुँदा करिब ९ करोडको लागतमा निर्माण भएको खानेपानी जिर्न अबस्थामा रहेको छ। खाने पानी संचालन गर्न सम्बन्धित वडाहरुमा धारा पाईप समेत जडान भएको लामो समय बितिसयो । सम्बन्धित खानेपानीमा आबद्ध खानेपानी प्राबिधिक टेकनिसियन बालगोबिन्द यादवले बताए । खानेपानी निर्माण समितिका अध्यक्षमा स्थानीय बुधे भेनिने बुधेश्वर यादव ,कोषाअध्यक्षमा बेच्न प्रसाद यादव हाल सोही गाउँ पालिकाका अध्यक्ष समेत रहनु भएको छ । समितिका सचिबमा नेपाल कम्युनिस्ट पार्टीका युवा तथा लोक प्रिय् प्रभाव शालि नेता उग्रनारायण यादव समेत रहनु भएको थियो । गाउँ पालिकामा ज्ञापन पत्र बुझाउन नेपाल सरकारको पुर्व बिना बिभाग्य मन्त्री राजलाल यादवको पार्टीका राजनीतिदल र स्थानीय बासीहरुको एक समुहले सयौंको सहभागीतामा समाजिक दुरी कायम गरी गाउँ पालिकाको अध्यक्ष बेच्न प्रसाद यादव लाई समाज बादी पार्टी का जिल्ला सदस्य तथा युवा नेता बबलेश भने बिसुनदेब मण्डले ज्ञापन पत्र बुझाए थिए । ज्ञापन पत्र बुझदै अध्यक्ष यादवले भने खानेपानी संचालन गर्न म पकक्षमा लागि सकेको छु बताए । उक्त कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रसास्किय अधिकृत दिलिप कुमार यादवको रोहवरमा ज्ञापन पत्र बुझाए छन् । उक्त योजना गाउँ गाउँपालिकाको होइन पत्रकार समेलनमा बताए, यो योजना प्रदेश सरकारको हो बताए छन । समयमा सनचालन न भए चर्न आदोलन गर्ने प्रेस बिगेप्तिमा उल्लेख छन् ।
सम्बन्धित खबर
राष्ट्रिय धर्म सभा दिवस, धार्मिक तथा सांस्कृतिक संरक्षणमा जोड
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
