• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

तराईबाट तीजको गीत लिएर आईन शान्ति सदा

नेपाल पोस्ट दैनिक
    August 16, 2020  मा प्रकाशित

Spread the love
      

तराईमुलका नवगायिका शाान्ति सदाद्धारा स्वरबद्ध यसपालीको तिजमा घुमाउईदे पशुपति तिज गीतको म्युजिक भिडियो सार्वजानिक गरेका छन । गुरुशरण सदाद्धारा रचित तथा संगिता वाईवा (तामाङ्ग) र आदित्य ठकुरीद्धारा अभिनय गरिएको उक्त म्युजिक भिडियोलाई शरण इन्टरटेनमेन्ट नामक युट्युव च्यानल मार्फत शनिबार सार्वजानिक गरिएका हुन ।

महिलाको सृगार सुनचाँदी भन्दा तीजमा श्रीमानको साथ र माया महत्व ठुलो रहेको भन्दै श्रीमानलाई पशुपति घुमाईदिने आग्रहमुलक प्रेमभाव देखिने उक्त गीतको म्युजिक भिडियोलाई सन्तोष गुरुङ्गले निर्देशन गरेका हुन । सिराहा गोलबाजरकी मैथिली भाषाबाट गित संगितको यात्रा सुरुवात गरिकी शान्ति सदाले पहिलो पल्ट द भ्वाईस अफ नेपालको सिजन २ को मञ्चबाट मैथिली भाषाको गीत गाएर मैथिली तथा नेपाली समाजको मन जितेकी थिईन ।

साधारण मजदुर जिवनयापन गर्ने घरपरिबार तथा सासुआमाको निरन्तर सहयोगबाट गीत संगितको यात्रालाई निरन्तरता दिएकी शान्ति सदाले तराईबाट तिजको गीत लिएर नेपाली गीत संगित क्षेत्रमा समिश्रण गराएको प्रतिक्रिया दिईन । महिलाहरुको ठुलो पर्व मानिने तिजको अवसरमा गाउने गरिने तिजको हजारौ गितहरु मध्ये आफुले पनि यस वर्ष तीजको गीतलाई सार्वजानिक गर्न पाउदा खुशि ब्यक्त गरिन । लोक तथा काठे भाकामा सृजित उक्त गीतलाई राकेश ओलीले संगित संयोजन गरेका हुन । गीतका भाव र गायिकी अत्यन्त राम्रो रहेको भन्दै उहाले गित उत्कृष्ट हुनेमा विस्वसत रहेको बताईन ।

म्युजिक भिडियोका निर्देशक सन्तोष गुरुङ्गले म्युजिक भिडियो अत्यन्त राम्रो रहेको प्रतिक्रिया दिए । उहाले यस गितलाई थोरै कमेडी सहितको मिश्रणबाट राम्रो भिडियो बनाईको बताए ।

सवरी संकल्प समाज गोलबजारको ब्यबस्थापनमा तयार गरिएको उक्तमा गीतमा इच्छा सदा, हिरालामा, कोपिला थामी, करुणा लामा, सविना लामा, मकिता बस्नेत सुरता विष्ट सरोवर र सन्तोष कार्की लगायतका कलाकारहरु सहभागी भएकाछन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑