Breaking News

थप १० जनामा कोरोना पुष्टि नेपालमा कुल संक्रमितको संख्या २९१ पुग्यो

सिरहा ४ जेठ।नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।