• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नायिका केकि अधिकारी लाई पर्यो यस्तो आपत।

नेपाल पोस्ट दैनिक
    May 13, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौ ३१ बैशाख।नायिका केकी अधिकारी अहिले फिल्मका कारण भन्दा कमेडी च्याम्पियनका कारण चर्चामा छिन्। उनी र उनका साथीहरुको लगानी रहेको सो कार्यक्रमले राम्रै प्रशंसा बटुलिरहेको छ।

कार्यक्रम जति चर्चित भए पनि के गर्नु ! संगीसाथी सबैको ब्ये भयो, मेरो मात्रै के भयो के भयो भन्ने गीतको पंक्ति उनीसँग मिलेको छ !

साथीहरुको बिहेमा सहभागी हुँदाहुँदा दिक्क भएर होला, सामाजिक सञ्जाल इन्स्टामा उनले कोही मानिसको हातमात्रै देखिने फोटो राखेकी छन् र लेखेकी छन्, ‘गोइङ विद् द ट्रेन्ड !’

कमेन्टमा उनका फ्यानले चाहिँ त्यो हात केटा मान्छेको नपरोस् भन्ने कामना गरिरहेका थिए ! विचरी केकीलाई केही गरे पनि सुख छैन, ट्रेन्ड फलो नगर्दा पछि परिने डर, फलो गर्दा फ्यानको चित्त दुखाई !

अहिले लकडाउन कारण घरमै बसेर बिताउदै छिन् भने समाजिक संजाल मार्फत दर्शक श्रोतालाई कोरोना भाइरस बाट कसरी बच्ने भन्ने बारेमा पनि उनले ध्यानाकर्षण गराउदै आफू पनि सचेत रहेर बसेकी छिन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आठ छोरीपछि छोरा जन्मिएपछि भव्य राहु पूजा, हजारौं भक्तजनको भिड
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
  • तराई-मधेसको चिसोबाट प्रभावित गरिब परिवारलाई बल्याङ्गकेट राहत
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑