मनोरञ्जन

लकडाउनमा दर्शकहरुका लागि उपहार भन्दै सनीले शेयर गरिन् यस्तो बोल्ड १० तस्वीर

एजेन्सी। लकडाउनको खाली समयलाई अभिनेत्री सनी लियोनले लगातार फोटोसुट गर्दै समयको सदुपयोग गरिरहेकी छिन् । उनले सुन्दर तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्रामा शेयर गरेकी छिन् ।

सनीले फोटोसुट गरेको तस्विरमा निकै सुन्दर देखिएकी छिन । उनको तस्विर जो कसैलाई पनि आकर्षित गर्न सक्ने रहेका छन ।

लकडाउनको समयमा सनी लियोनको आफ्नो दर्शकहरु लागि उपहार भन्दै धेरैले तस्बिर शेयर गरेका छन् ।

लकडाउनको अबसरमा सनी लियोनले गराएकी फोटोसुट हामीले उनको इन्स्टाबाट लिएका हाै ।