• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आफूखुशी राहत बाँड्ने काम अझै रोकिएन

नेपाल पोस्ट दैनिक
    April 6, 2020  मा प्रकाशित

Spread the love
      

आफूखुशी राहत बाँड्ने काम अझै रोकिएन

-प्रतिक पौडेल

भैरहवा, २४ चैत । नोभल कोरोना भाइरस (कोभिड १९) को कारण १३ दिनदेखि मुलुक लकडाउनको कारण ठप्प छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिक वर्ग समस्यामा परेपछि स्थानीय सरकारले गरिब तथा विपन्न श्रमिकहरुको लगत संकलन गरी राहत वितरण गरिरहेको छ ।

स्थानीय सरकारले राहत वितरण गरेपनि केही संघसंस्थाले आफूखुशी राहत बाड्न थाल्ने क्रम रुपन्देहीमा पछिल्लो समय बढ्दै गएको छ ।

संघीय सरकारले स्थानीय सरकार मातहात रहेर एकद्वार प्रणाली अन्तर्गत राहत वितरण हुनुपर्ने भनेपनि केही संघसंस्थाले अटेर गरेर राहत वितरण गरेको देखिएको छ ।

रुपन्देहीमा स्थानीय सरकारले आफूखुशी राहत वितरण नगर्न भनि विज्ञप्ती जारी गर्दा समेत आफूखुशी राहत वितरण गर्ने कार्य रोकिएको छैन ।

सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले नगरपालिकाले आफूखुशी राहत वितरण कार्य नगर्न नगरपालिकाले विज्ञप्ती निकालेर आह्वान गरेको बताए । अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस्तो कार्य हुन नदिन कडाइका साथ लाग्नु पर्ने हो ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्ला प्रशासन कार्यालयले कसैलाई पनि राहत वितरण गर्न अनुमती नदिएको बताए ।

पन्थका अनुसार मातहातका स्थानीय सरकारबाटै राहत वितरणको कार्य एकद्वार प्रणाली अन्तर्गत बितरण भएको छ । पन्थले यदी कसैले आफूखुशी राहत वितरण गरेको भन्ने लिखित उजुरी अथवा निवेदन आए तुरुन्त उक्त कार्य रोक्ने जानकारी दिए । प्रतीक पौडेल ले दैनिक नेपाल मा सामार लेखेको छ्

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑