मनोरञ्जन

युनिक भोजराज र कल्पनाको मायालाइ बजारमा इन्द्र,र आयुष्माको अभिनयमा

सिरहा १० चैत/लोकदोहोरी गित संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार शर्जक युनिक भोजराज बिक कहि वर्ष देखि चर्चित गित बजार ल्याइरहेका छन् धेरै यस्तो उनी सब्द सिर्जना गर्ना र संगीत गर्ना रुचाउने अहिले आफ्नैले स्वर दिएका छन् ।

गित निकै उत्कृष्ट बनेर बजारमा आएको छ कलाकार हरु पनि चर्चित अनुहार हरु देखिएका छन् भने अडियो भिडियो बजारमा दर्शक श्रोताको अहिलेको माग अनुसार र बजारमा चलिरहेको सिजन लाइनै ध्यानमा राख्दै गित तयारी गरेको बि#क,ले बताएका छन्

मायालाइ नाम गरेर सार्बजनिक भएको लोकदोहोरी गितमा आवाज लोकप्रिय गायक युनिक भोजराज बिक र गायिका कल्पना सुनुवार,को रहेको छ भने लय शब्द बिदुर आपगाइको रहेको छ भने संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् अडियो तयारी मालाश्री रेकर्डिङ स्टुडियो ले तयारी गरेको छ।

उक्त गितमा अभिनय अहिलेका चर्चित कलाकार हरुको साथमा रहेको छ समीर थोकर अनि इन्द्र श्रेष्ठ आयुष्मा कार्की र पुजान घिमिरे को उत्कृष्ट अभिनय देख्न सकिन्छ भने निर्देशन राजन सिंखडाको रहेको छ भने छायांकन बिपिन क्षेत्री र मकेउप मेघराज बस्नेत को रहेको छ भने सम्पादन नवीन घर्ती मगरले रहेको छ हेर्नुस् भिडियो सहित

https://youtu.be/VoaLJH5qoHw