मुख्य समाचार

चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरे

काठमाडौँ २४ फल्गुन । चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

गत बुधबार मृगौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई शनिबार स्वास्थ्यलाभको कामना गरेका छन्।

ओलीको बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरिएकाे हाे । १३  वर्ष अघि पहिलो पटक भारतमा मृगौलाको पहिलो प्रत्यारोपण गरेका ओलीको यो दोस्रो प्रत्यारोपण हो।केन्द्रबिन्दुबाट