मनोरञ्जन

सामुद्रको किनारमा यसरी पोखियो जोयको जवानी, हेर्नुस् १३ तस्वीरमा

एजेन्सी २३ फागुन/फिलिपिन्सकी चर्चित मोडल तथा नायिका डाफ्ने जोय सामाजिक सञ्जालमा निकै भाइरल बनेकी छिन् । अभिनयमा अब्बल जोय पछिल्लो समय अभिनय भन्दा पनि उनले सामुद्रिक किनारमा मस्ती गरेका तस्वीकार कारण चर्चामा आएकी हुन् ।उमेरले ३२ वर्षकी जोय निकै सुन्दर छिन् । उनको शारीरिक वनावट देखेर जो–कोही मोहित उसो त प्राय नायिका तथा मोडलहरु अभिनय भन्दा पनि अं*ग प्रदर्शन गरेर रातारात चर्चामा आउने गरेका छन् । यसैलाइ निरन्तरता दिदै उनले समुन्द्रमा आफ्नो जवानी पोखेकी छिन ।

उनले प्रसिद्ध सङ्गीतकार फिफ्टी सेन्टसँग सन् २०११ मा विवाह गरेकी थिइन् । उमेरले ३२ वर्षकी जोय निकै सुन्दर छिन् । उनको शारीरिक वनावट देखेर जो–कोही मोहित हुन्छन् । बिकिनी अवतारमा सामुद्रिक छालसँग मस्ती गर्दै गरेका जोयका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका हुन् ।

उनका हट एण्ड बोल्ड तस्वीरहरु यस्ता छन्