मनोरञ्जन

सेक्सी फिगरकै कारण चर्चामा हलिउड नायिका माईली साइरस

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल हलिउड पप गायिका तथा नायिका माईली साइरसले आफ्नो जादुमय स्वरमा करोडौँ दर्शकलाई लठ बनाएकी हुन्छ । माइली संसारभर चर्चित छिन् ।

उनको स्टाइल र गीतलाई लिएर दर्शकले तारिफ गर्ने गर्छन् । माइली र लियाम हेम्सवर्थले गतवर्ष २३ डिसेम्बरमा बिहे गरेका थिए । दुवैको पहिलो भेट सन् २००८ मा भएको थियो । त्यही बेलादेखि यी दुई प्रेममा परेका थिए । हालै माइली गर्भवती भएको खबर भाइरल भएको थियो भने वैवाहिक सम्बन्धमा गाँसिएको एक वर्ष नपुग्दै उनीहरुको सम्बन्ध टुटेको हो ।

माइलीले हिन्दु धर्म अपनाएको खवर २०१२ मा बाहिर आएको थियो । त्यसपछि माइलीले आफ्नो बायाँ पाखुरामा ‘ॐ ‘ टाटु समेत खोपी छिन् । उनी बेला बेला चर्चामा आइरहने नायिका मध्यकी एक नायिका हुन् तर यति बेला त्यस्तो सामान्य छैन । सर्वार्धिक चर्चाका लागी माइली यतिबेला आफ्नो सेक्स भिडियो बनाउनमा ब्यस्त छिन् ।

उनले आफ्ना सेक्स पार्टनर प्याट्रिक स्वार्जनेगरका साथ राखेको यौन सम्बन्धको भिडियो तयार गर्न लागेको खबर सामाजिक संजालमा निकै भाइरल भएको छ ।