काठमाडौँ १४ पफाल्गुन/ हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज’मा नायिका प्रियंका कार्की सेटमा पुगेकी छिन् ।
जर्नी राउण्डमा चलिरहेको रोडिजमा सोमबार प्रशारण भएको एपिसोडमा सुपर पावरका साथ प्रियंका पुगेकी हुन् ।
प्रियंकाको सुपर पावर थियो, ‘वाइल्ड कार्ड इन्ट्री’ । प्रियंकाले आफूसँगै कलिङ राउण्डमा आइपुगेका ८ प्रतियोगीलाई सेटमा लिएर पुगेकी थिइन् । जसमा ४ जना केटा र ४ जान केटी थिए । जसबाट १–१ जना मात्रले जर्नी राउण्डको लागि प्रवेश पाउने थिए ।
भिडियो