• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रेम गर्ने केटा फेला परेको छैन, मेरो पेशा बुझ्ने र साथ दिनेसँग मात्र विवाह गर्छु : नायिका बिसी

न्युज डेक्स
    February 23, 2020  मा प्रकाशित

Spread the love
      

फाल्गुण ११ सिरहा/ अहिले उनलाई चलचित्रमा भन्दा पनि म्युजिक भिडियो मोडलिङ मा भ्याइनभ्याइ छ । सुर्खेत वीरेन्द्रनगरकी दिपाशा अध्ययनसँगै कला करिअर बनाउन काठमाडौं आएकी थिइन् । उनले ६ वर्षको म्युजिक भिडियो करिअर मा ५ सय ९ भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

दिपाशाले भारतीय गायिका सञ्जीवनीको स्वर रहेको हेमन्त शिशिरको तिमी थोरै बाट म्युजिक भिडियोबाट डेब्यु गरेकी हुन। त्यस्तै, कृष्ण रेउलेको अझै छु म पागल बनेको झरक संगीतमको नानी आँखामा हरि विष्टको माइतीको देशमा रामजी खाँडको खोया गोपाल नेपाल जीएमको नक्कली मोरी स्वरूपा रसाइलीको तिम्रै काखमा जस्ता हिट गीतको भिडियोमा उनले अभिनय गरेकी छन् ।

स्टेजमा पनि उत्तिकै व्यस्त हुने गरेकी छन्, दिपाशा । नायिका बन्ने सपना बुनेकी दिपाशाले दुहली रानी पछि झेली ताल, बिरानो माया जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी आफुले मायामा विश्वास गर्ने बताउँछिन् । मायाले नै संसार चल्ने भएको हुँदा आफुलाई पनि मायामा विश्वास लाग्ने उनले जानकारी दिइन् ।

उनी अगाडि यो पनि बताउँछिन् कि उनको अहिले कोही प्रेमी छैन तर हुनेछ भन्ने कुराको विश्वासमा उनी छिन् । उनलाई म तपाँईलाई लभ गर्छु माया गर्छु भन्ने धेरै छन् । माया गर्छु भन्नेलाई उनले धन्यवाद भन्ने गरेकी छिन् । सिरियससँग प्रेम गर्ने केटा फेला परेको छैन ।

उनको पेसा कलाकारिता भएकाले कलाकारिता बुझ्ने र साथ दिनेसँग मात्र उनले विवाह गर्ने स्पष्ट पारेकी छिन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑