मुख्य समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक मंगलवार बस्दैछ ।

संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपूरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले केही विधेयकहरू टेबल गर्ने कार्यसूची समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ । लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।