• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश २ मा राष्ट्रिय दलित पत्रकार संघको गठन

नेपाल पोस्ट दैनिक
    January 26, 2020  मा प्रकाशित

Spread the love
      

श्यामसुन्दर राम जनकपुर १२ माघ । प्रदेश २ मा राष्ट्रिय दलित पत्रकार संघको गठन भएको छ । कैलाश दासको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा हरिनन्दन अम्बेदकर, रविन पासवान, सचिव रिन्कु दास, कोषाध्यक्ष सावित्री शर्मा, सहसचिव सदस्यहरुमा सूर्यनारायण विक, राजकुमार पासवान, श्यामसुन्दर राम, ओमप्रकाश राम, ममता बैठा, विरेन्द्र पासवान, धर्मेन्द्र पासवान, अर्चना परियार लगायतका छन् भने सल्लाहकार समितिमा सिकेन्द्र पासवान, राजु पासवान, उमेश सुनार, राजु विश्वकर्मा,
वृजलाल पासवान छन् ।

जनकपुरको बार एसोसिएसनमा आयोजित घोषणा सभाको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष भोला पासवानले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को प्रदेश प्रमुख तिलक परियारले गरेका थिए । त्यस्तै विशिष्ट अतिथि प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी अतिथिहरु जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह, राजेश विद्रोही, प्रदेश २ को स्थानीयतहमा निर्वाचित दलित प्रमुख उपप्रमुख तथा सदस्यहरू लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कानुन मन्त्री यादवले दलित पत्रकार भवन निर्माणको लागि यसै वर्ष प्रदेश २ सरकारले २५ लाख दिने घोषणा समेत गरेको छ । मन्त्रीले भने तपाईहरु जग्गा खोजनुस् भवन निर्माण गर्ने हाम्रो काम हो ।

दलितमाथि धेरै ठूलो विभेद छ । तपाईहरु नजागे अब यो भन्दा ठूलो विभेद भोग्नुपर्छ । त्यसैले तपाईंहरु संगठित हुनुभयो । यसमा हामी खुशी छौ । आजको भेलाले सबैको ध्यानाकर्षण भइसकेको छ । त्यस्तै प्रदेश प्रमुख तिलक परियारले तराईमा दलितहरूको ठूलो समस्या रहेको बताउनुभएको छ । दलित शसक्तिकरण विधेयक पारित भइसकेको छ । यसलाई तुरुन्तै कार्यवयण गर्ने निर्देशन गर्ने भनाइ राखेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑