••• 0 Comments Share f X W @ मुख्य समाचार उपसभामुख पदबाट शिवमाया तुम्बाहाङ्फे राजीनामा दिँदै Admin • २०७६ माघ ६, सोमवार काठमाडौँ ६ माघ । शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको छ । सोमबार बसेको संसद बैठकला२ संबोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको हो । उज्यालोबाट प्रतिक्रिया दिनुहोस् Cancel replyतपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।Comment * Name Email Website