• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

न मधेसी जनताको सपना पूरा भएको छ न त सहिदको

नेपाल पोस्ट दैनिक
    January 19, 2020  मा प्रकाशित

Spread the love
      

लहान ५ माघ । आज माघ पाँच अर्थात बलिदानी दिवस । आजकै दिन लहानमा रमेश महतोको सहादत भएको थियो । त्यसपछि सयौँ मधेसी सपुतहरुले आफ्नो प्राण आहुती दिएका थिए । आजको दिनलाई मधेस केन्द्रित दलले बलिदानी दिवसका रूपमा मनाउँदै आएको छ ।

मधेस आन्दोलनको १३ वर्ष पूरा भएको छ । तर मधेसी जनताको सपना अझै पनि पूरा भएका छैनन् न त सहिदको सपना नै पूरा भएको छ ।

यो वर्ष उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राजपाले संयुक्त रूपमा बलिदान दिवस वीरगञ्जमा मनाउने निर्णय गरेको छ । सुरुमा जसरी तामझामका साथ बलिदानी दिवस मनाइन्थ्यो आजको अवस्था त्यस्तो छैन । बलिदान दिवस जति पश्चिमतिर पुग्यो उति नै सुक्दै गएको स्थिति छ । मधेस आन्दोलनको केन्द्रविन्दु लहानको अवस्था झनै कमजोर हुन पुगेको छ ।बलिदान दिवस पनि आवश्यकताको आधारमा मनाउने अवस्थामा पुगेको छ । जसको बलमा मधेस केन्द्रित दल सता र सरकारको दैलोसम्म पुगे आज उनै सहिदको अवस्था कमजोर छ । सम्मानमा कमी छ । सहिदको गरिमा घटेर गएको छ । अपमानको महसुस हुन थालेको छ ।

आन्दोलनका क्रममा मुनाफाको जीवन बाँचेका जिउँदा सहिद र घाइते अपाङ्गको अवस्था हेर्दा झनै कहाली लाग्दो छ । थुप्रै सहिद परिवारले रोजगार त पाए तर सम्मान पाउन सकेका छैनन् । कतिपय सहिद परिवार र घाइते अपाङ्गले कुनै सुविधा पाउन सकेको छैनन् । दलीय र गुटबन्दीको विभेदमा परेका छन् ।  उनीहरुको जीवन अझै रोडमै छ । यस्तो अवस्थामा पुगेको छ मधेस आन्दोलनको जीवन ।

सत्ता र सरकारको चास्नीमा डुबेदेखि मधेसी दलमा जुन विभाजन आयो त्यो नै मधेस केन्द्रित दलका लागि ठूलो अभिशाप बन्यो । जसले अहिलेसम्म मधेसी दलमाथि उठ्न सकिरहेका छैनन्  मधेसी केन्द्रित दल सुरुदेखि नै टुटफुट र विभाजनको राजनीतिमा फस्यो । उनीहरुले खोजेको मधेस पाउन सकेनन् । प्रदेश २ मा अहिले पनि उनीहरुकै सरकार छ । तर पनि उनीहरुको अवस्थामा कुनै सुधार देखिएको छैन । रातोपाटिबाट
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑