• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रचण्डले बूढानीलकण्ठ निवासमा पुगेर देउवालाई भेटे

नेपाल पोस्ट दैनिक
    January 6, 2020  मा प्रकाशित

Spread the love
      

पुस २१ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ। सोमबार देउवाको बूढानीलकण्ठ निवासमा पुगेर प्रचण्डले भेट गरेका हुन्।  नेकपाभित्र सभामुख, एमसिसी विवादले चर्काचर्की परिरहँदा प्रचण्डले देउवालाई भेट गरेका हुन्।

प्रचण्ड र देउवाबीच समसामयिक राजनीतिक भेटघाट मात्रै भएको बताइएको छ।  अध्यक्ष प्रचण्ड र देउवाबीचको भेटमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनको विषयमा पनि छलफल भएको हाे।   संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एक पद दाबी गरिरहेको कांग्रेसले सभामुख चयनको बेलामा प्रचण्ड–देउवाको भेटलाई महत्वाकांक्षी भएको बुझिन्छ। तर, नेकपाले कांग्रेसलाइ दुवै पद  दिन चाहेकाे देखिँदैन।

प्रचण्ड र देउवाकाे भेटले राजनीतिमा नयाँ  खिचडी पाक्नेसक्ने आँकलनसमेत गरिएकाे छ। यता, कांग्रेसमा पनि विवादले जरो गाडिएको छ। सभापति देउवा र असतुष्ट रामचन्द्र पौडेपक्षबीच किचलोले उग्ररूप लिइरहँदा उनीहरूले भेट गरेका हुन्। यसअघि पनि प्रचण्डले देउवासँग बूढानीलकण्ठ पुगेर भेट गरेका थिए। पार्टीभित्र आन्तरिक किचलोले उग्ररूप लिइरहँदा अध्यक्ष प्रचण्ड सभापति देउवासँग गरेको भेटले पार्टीभित्र तरङ पैदा भएका थियो।

देउवा प्रचण्डको भेटको विषयलाई लिएर नेपाली राजनीतिमा फेरि नयाँ मोड लिन सक्नेसमेत आँकलन सुरु भएको छ। यसअघिको भेटमा पनि नेकपाभित्र स्थायी कमिटीको बैठक पार्टी संगठनात्मक एकीकरणको बाँकी कामको विषयमा छलफल र निर्णय, पार्टीको कार्ययोजना तय  गर्ने तर्खरको बेलमा पनि प्रचण्डले देउवालाई भेट गरेका थिए।  पार्टी अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलका सभापति देउवालाई भेट गरेपछि भित्रभित्रै विभिन्न खालको खिचडी पाक्न थालेको भन्दै मिश्रित प्रतिक्रिया आइरहेको छ। रातोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑