Breaking News

जन्मदर्ता गरिदिन वडासचिवले लिए २ लाख घुस,घुस हित रंगेहात पक्राउ

सप्तरी २४ मंसिर । सप्तरीको महदेवाबाट एक वडासचिव घुस सहित अख्तियारको फन्दामा परेका छन् । महादेवा गाँउपालिका ६ का वडा सचिब नायव सुब्बा नबोनाथ मिश्रा घुससहित फन्दामा परेका हुन् ।

जन्मदर्ता प्रमाण-पत्र बनाईदिने भन्दै एक सेवाग्राहीसँग दुई लाख घुस लिएलगत्तै नायब सुब्बा मिश्रा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । उनलाई राजबिराज नगरपालिका २ बाट घुस रकमसहित रंगेहात पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।